औंला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
हत्केला

१.बुढि औला-अङ्गुष्ठ

२.चोर औला-तर्जनी

३.माहिली औला-मध्यमा

४.साहिली औला-अनामिका

५.कान्छी औला-कनिष्ठा

भारतिय संस्कृति मा कान्छीलाई(५) जल, साहिली(४) औँलालाई पृथ्वी, माईली(३) लाई आकाश, चोर(२) औला लाई वायु र बूढीलाई(१) अग्निका रूपमा चित्रित गरिन्छ| यहि पद्धति मा आधारित चिकित्सा प्रणाली लाई मुद्रा चिकित्सा मनिन्छ|


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा