कम्युनिष्ट पार्टी (स्वीडेन)

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

कम्युनिष्ट पार्टी (Kommunistiska Partiet) स्वीडेनका एउटा साम्यवादी राजनैतिक दल हो |दल फ्रन्क बौदे १९७०मा स्थापना गरियो |

अन्देर्स कर्ल्सोन दलको अध्यक्ष हो | दलले Proletären प्रकाशन गर्छ | क्रान्तिकारी कम्युनिष्ट युवा दलको युवा संगठन हो |

१९७३ संसदीय निर्वाचनमा दलले ८०१४ मतहरू (०.१६%) पायो | तर दलले संसदमा कुनै क्षेत्र जित्न सकेन |

सम्बन्धहरू[सम्पादन गर्ने]