कार्टुनिष्ट क्लब अफ नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कार्टुनिष्ट क्लब अफ नेपाल नेपाली व्यङ्ग्य-चित्रकारहरूको संस्था हो।[१][२]

स्थापना[सम्पादन गर्नुहोस्]

यो क्लबको स्थापना वि.सं. २०५७ भदौ ११ गते व्यङ्ग्यकार अशोकमान सिंहको संयोजकत्वमा भएको हो। बीचमा केही समय क्लब निस्क्रिय रह्यो। करिब एक दशकपछि पुनः सक्रिय भयो। क्लबमा ४ दर्जन व्यङ्ग्य-चित्रकार सदस्य छन्।[३]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "कार्टुनिष्ट क्लबमा दोहोरिए अविन", Nagarik News - Nepal Republic Media, अन्तिम पहुँच ३ भाद्र २०७७ 
  2. "The art of cartoon", kathmandupost, अन्तिम पहुँच जुन १५, २०१७ 
  3. "कार्टुनिष्ट क्लबको नयाँ कार्यसमिति चयन", अनलाइनखबर, अन्तिम पहुँच २०७३ चैत १४