कुल घरेलु उत्पादन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
२००८ कुल घरेलु उत्पादन (नाममात्र) प्रति व्यक्ति द्वारा देश (IMF,अक्टोबर २००८ अनुमान)

कुल घरेलु उत्पादन (GDP) अथवा कुल घरेलु आय (GDI), एउटा अर्थव्यवस्थाको आर्थिक प्रदर्शनको एउटा भरपर्दो माप हो, यो एक बर्षमा एउटा राष्ट्रको सीमा भित्रमा अन्तिम मालसमान र सेवाहरुको बजार मूल्य हो ।[१] कुल घरेलु उत्पादनलाई तीन प्रकारले परिभाषित गर्न सकिन्छ, जसमा सबै अवधारणात्मक रूपले समान रहेको छ ।


सन्दर्भ सुची[सम्पादन गर्ने]