क्रोमोजोम

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
क्रोमोजोमको चित्र [ १. क्रोमाटिड (Chromatid), २. शेन्ट्रोमेर (Centromere) ३. छोटो भुजा (Short arm) ४. लामो भुजा (Long arm)]

क्रोमोजोम DNA र प्रोटीनको संयुक्त संरचना हो, जुन प्राणी कोषमा पाइन्छ। मानव कोषमा २३ जोडामा ४६ वटाको संख्यामा क्रोमोजोमहरू रहेका हुन्छन।