चरेस
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
तामा धातु र अन्य धातु(टिन, म्यागनिज)को मिश्रण बाट बनाईएको धातु | यो केवल खाने भाडाकुडा , बिषेशतः थाल, गिलास,कचौरा,रिकापी बनाउन प्रयोग गरिन्छ| यो हेर्दा पित्तल जस्तै देखिन्छ तर पित्तलमा भन्दा तामाको भाग बढि हुन्छ| पित्तल केही लचिलो हुन्छ र कुच्चिने हुन्छ | चरेस दर्हो हुन्छ त्यसैले कुच्चिदैन ,तर फुटन सक्ने हुन्छ|