जीवशास्त्रमा जनसंख्याले कुनै एक प्रकारको प्राणीको समूहलाई जनाउँछ भने सामाजिक शास्त्रमा मानवजातिको समूह।