जलासय

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
जलासय

पानी जमाइएको स्थान| यस्तो जलासय कृतिम र प्राकृतिक दुवै हुन सक्छ| विभिन्न प्रयोजनको लागि पानी संकलन गर्न तयार गरिएको जलासयलाई कृतिम जलासय भनिन्छ भने वरिपरि बाट जमीनले घेरिएको र प्राकृतिक रूपमा पानी संकलन भएको ठाउलाई प्राकृतिक जलासय भनिन्छ|