जुम्ला (सामग्री व्यवस्थापन प्रणाली)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(जूमलाबाट अनुप्रेषित)
जुम्ला!
Joomla logo
जुमला ४
निर्माणकर्ता (हरू)Open Source Matters
मौलिक संस्करण17 अगस्ट 2005
स्थिर संस्करण
5.0.1[१] / 27 नोभेम्बर 2023
भण्डारणhttps://github.com/joomla/joomla-cms
प्रोग्रामिङ भाषापिएचपी
सञ्चालन प्रणालीमाइक्रोसफ्ट विन्डोज, Unix-like operating system
आकार२६.३ एमबि (संकुचित) ६८.३ एमबि (असंकुचित)
प्रकारसामग्री व्यवस्थापन प्रणाली
अनुमति पत्रGNU General Public License, version 2.0 or later
वेबसाइटhttps://www.joomla.org

जुम्ला (अङ्ग्रेजी: Joomla) एक नि:शुल्क सामग्री व्यवस्थापन प्रणाली हो। यसको सहायताबाट इन्टरनेट तथा इन्टरनेटमा सामग्री प्रकाशित गर्न सकिन्छ। यसका साथै यो एउटा "मोडेल-भ्यू-कन्ट्रोलर वेब एप्लिकेशन डेभलपमेन्ट फ्रेमवर्क" पनि हो। यो पि एच पि प्रोग्रामिङ भाषामा लेखिएको छ र यसले माइएसक्यूएल को डाटाबेस प्रयोग गर्दछ।

मुख्य गुणहरू[सम्पादन गर्नुहोस्]

  • पेज कैचिंग
  • आरएसएस फीड
  • प्रिन्ट गर्न योग्य पृष्ठ
  • समाचार फ्लैश
  • चिट्ठा (ब्लाग)
  • मतदान (पोल)
  • वेवसाईटको खोजी
  • भाषा स्थानीकरण
  • सिक्नका लागि सजिलो
  • प्रयोग गर्नका लागि सजिलो - कुनै प्रोग्रामिंङको आवश्यकता नपर्ने; ग्राफिकल इन्टरफेस

जुम्लाबाट के-के गर्न सकिन्छ?[सम्पादन गर्नुहोस्]

जुम्लालाई विश्व भरी विभिन्न प्रकारका वेबसाइट बनाउन प्रयोग गरिन्छ। केही उदाहरणहरूः

  • कम्पनीहरूका वेवसाईट तथा पोर्टल
  • कम्पनीहरूका इन्ट्रानेट (अन्तर्जाल) र इक्स्ट्रानेट
  • अनलाईन पत्रिकाहरू, समाचार पत्र एवं प्रकाशन
  • इ-कमर्स तथा अनलाईन आरक्षण
  • सरकारी अनुप्रयोग
  • लघु उद्योगहरूका वेवसाईट
  • सामुदायमा-आधारित वेवसाईट
  • विद्यालयहरूका वेवसाईट
  • व्यक्तिगत अथार्त पारिवारिक वेवसाईट[२]

बाहरी कडिहरू[सम्पादन गर्नुहोस्]

  • व्यक्तिगत अथार्त पारिवारिक वेवसाईट[३]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

बाहरी कडिहरू[सम्पादन गर्नुहोस्]