जे.के. रोलिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जे.के. रोलिङ्ग
जन्म३१ जुलाई १९६५
पेशालेखक तथा उपन्यासकार

जोएन जो रोलिङ्ग (जन्म: ३१ जुलाई १९६५; साहित्यिक नाम: जे. के. रोलिङरोबर्ट ग्यालब्रेथ) बेलायती उपन्यासकार र ह्यारी पोटर का लिखिका हुन् । चालीस करोड भन्दा बढी बेचिएका उनको पुस्तक सर्वाधिक बिक्री भएको पुस्तक हो र यसमा चलचित्र पनि बनिसकेका छन् ।

विवादहरू[सम्पादन गर्नुहोस्]

सन् २०२० देखि जे.के. रोलिङ पारलैङ्गिक व्यक्तिहरूको विषयमा दिएका टिप्पणीहरूबाट विवादमा परेका छन् । उन माथि पारद्वेषी भावनाहरू फैलाइएको आरोप लागिएको छ । [१] [२] [३] [४]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]