जोसे मउरिन्हो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जोसे मउरिन्हो
सन् २०१७ मा मउरिन्हो
व्यक्तिगत जानकारी
पुरा नाम जोसे मारियो डस सान्तोस मउरिन्हो[१]
जन्म मिति (1963-01-26) २६ जनवरी १९६३ (उमेर ६१)[१]
जन्म स्थान Setúbal, पोर्चुगल
खेल्ने स्थान(हरू) मध्यपङ्क्ति
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
१९८०–१९८२ रियो एभि १६ (२)
१९८२–१९८३ सी.एफ. ओस बेलेनेन्सेस १६ (२)
१९८३–१९८५ Sesimbra ३५ (१)
१९८५–१९८७ Comércio e Indústria २७ (८)
जम्मा ९४ (१३)
प्रबन्धक करियर
२००० एस एल बेनफिका
२००१–२००२ यु.डी. लेइरिया
२००२–२००४ पोर्तो
२००४–२००७ चेल्सी
2008–2010 इन्टर मिलान
२०१०–२०१३ रियल म्याड्रिड
२०१३–२०१५ चेल्सी
२०१६–२०१८ म्यानचेस्टर युनाइटेड
*क्लब घरेलु लिग उपस्थिति र गोल

जोसे मारियो डस सान्तोस मउरिन्हो English:  José_Mourinho (जन्म २६ जनवरी १९६३), पुर्व फुटबल खेलाडी र तत्कालिन फुटबल प्रबन्धक हुन् । पोर्चुगलको लिस्बनमा जन्मिएका मउरिन्हो प्रबन्धकको रूपमा विश्वमै राम्रो छवी बनाएका मउरिन्हो अधिकांस खेलाडी,प्रशिक्षक र कमेन्ट्रेटरले सर्वाधिक सफल प्रशिक्षकको रूपमा टिप्पणी दिने गर्दछन् । पोर्चुगलको दोस्रो श्रेणीको लिगबाट खेलाडीका रूपमा व्यवसायिक फुटबलको सागरमा खुट्टा टेकेका उनले प्रशिक्षण तालिम ब्रिटेनमा लिएका थिए ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Mourinho: José Mário dos Santos Mourinho Félix: Manager", BDFutbol, अन्तिम पहुँच ३ मे २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]