डी एन ए

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

डीऑक्सीराइबोन्यूक्लिक अम्ल प्राणीमा आनुवंशिक नियामावली भ​एको अणु हो।

डी एन ए को घुमाउरो संरचना

यो एउटा घुमाउरो सिढीको आकारमा हुन्छ ।यसको किनारा विपरित दिशा तिर गएका हुन्छन ।डीएनए जैविक जानकारी को भंडारण गर्छ ।