तुलसाको मठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हिन्दूहरूले आफ्नो घरको आँगनमा तुलसाको मठ बनाएका हुन्छन् जहाँ उनीहरू तुलसीको विरूवा रोप्ने गर्दछन्। तुलसी भगवान विष्णुको रूप मानिन्छ। हिन्दू धर्मालम्बीहरू तुलसाको पूजा गर्दछन्। हरिवोधिनी एकादशीमा तुलसाको बीऊ रोपिन्छ भनें हरिशयनी एकादशीमा यसको विशेष पूजा गरिन्छ।