जयधर्म मल्ल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(धर्म मल्लबाट अनुप्रेषित)
जयधर्म मल्ल
नेपाल मण्डलको राजा
शासनकाल१३९५–१४०८
पूर्वाधिकारीजयस्थिति मल्ल
उत्तराधिकारीज्योति मल्ल
जन्म१३६७
नेपाल मण्डल
मृत्यु१४०८
नेपाल मण्डल
वंशमल्ल वंश
बाबुजयस्थिति मल्ल

जयधर्म मल्ल जयस्थिति मल्लका छोरा र नेपालको बाह्रौं मल्ल राजा थिए। उनको शासनकाल भक्तपुरमा उनका भाइहरू जयज्योतिर मल्ल र जयकीर्ति मल्लसँग सह-अस्तित्व थियो, जबकि जयधर्म मल्ल पाटन र काठमाडौँका एकमात्र राजा थिए। उउनको १४०८ मा मृत्यु पछि उहाँको भाइ जयज्योतिर मल्ल काठमाडौँ उपत्यकाको एकमात्र शासकको रूपमा उत्तराधिकारी बने।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Shaha, Rishikesh (१९९०), Ancient and Medieval Nepal (Englishमा), Kathmandu, Nepal: University of Cambridge।