नर्वेली भाषा
(नर्वेजियन भाषाबाट अनुप्रेषित)
यस लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। |
नर्वेली भाषा नर्वेको राष्ट्रिय भाषा हो। यो भाषा ईन्डो युरोपेली भाषा परिवार भित्र पर्दछ। लिखत भाषाको रूपमा भने यस भाषाका दुइवटा तरिका प्रचलित छन् जसअन्तर्गत बुकमोल र निनोर्स्क पर्दछन्।