नेपालका परम्परागत व्यावसायहरू
स्वरूप
नेपालको व्यावसायिक इतिहासको अध्यन गर्दा मनिसहरू परापुर्वकालदेखि नै विभिन्न पेशामा आबद्ध भएको पाइन्छ। मनिसहरू बाच्नको लागि पनि कुनै न कुनै पेशालाई पछ्याई रहेको हुन्छन्। यसरी सर-सरति हेर्दा परम्परागत पेशाहरू पनि दुईथरिको भेटिन्छ। कृषिमा आधारित व्यवसाय[१] तथा कृषिमा आधारित नभएको व्यवसाय।
कृषिमा आधारित व्यवसाय
[सम्पादन गर्नुहोस्]कृषिमा आधारित व्यवसाय भन्नाले कुनैपनि आर्थिक क्रियाकलाप जुन कृषि उपजसँग सम्बन्धित रहेको छ भन्ने बुझाउँछ जस्तै चामल उद्योग, पिठो उद्योग, दाल उद्योग,चाउचाउ उद्योग, बिस्कुट उद्योग, धागो कारखाना, इत्यादी।
कृषिमा आधारित नभएको व्यवसाय
[सम्पादन गर्नुहोस्]कृषिमा आधारित नभएको व्यवसाय भन्नाले कुनैपनि आर्थिक क्रियाकलाप जुन कृषि उपजसँग सम्बन्धित न रहेको तर कृषि बाहेकको व्यवसाय भन्ने बुझाऊछ जस्तै सिलाई बुनाई, माटोको भाँडा बनाउने उद्योग, तामा-पित्तलको भाँडा उद्द्योग, सुनचाँदीको गहना पसल, इत्यादी।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "Agriculture in Nepal", अन्तिम पहुँच ९/२२/२०१७।