निभाडा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(नेवाडाबाट अनुप्रेषित)

ढाँचा:US state निभाडा (/nəˈvædə/ ( )) संयुक्त राज्य अमेरिकाको पश्चिमी, पश्चिमी पहाडी र दक्षिणपश्चिमी भेगमा अवस्थित राज्य हो। निभाडा अमेरिकाको ३५ औँ ठूलो जनघनत्व भएको राज्य हो। निभाडाको राजधानी कार्सन सिटि हो। निभाडा मुख्यरूपमा एउटा मरुभुमि क्षेत्र हो र यो ग्रेट बेसिनमा अवस्थित छ। निभाडाको इतिहास र अर्थतन्त्रमा चाँदीको ठुलो महत्त्व रहेको हुनाले यसलाई "सिल्भर स्टेट" पनि भनिन्छ।

भूगोल[सम्पादन गर्नुहोस्]

Digitally colored elevation map of Nevada

जलवायु[सम्पादन गर्नुहोस्]

निभाडा अमेरिकाको सबै भन्दा सुक्खा राज्य हो।

काउन्टिज[सम्पादन गर्नुहोस्]

ग्यान्बलिन्ग र लेबर[सम्पादन गर्नुहोस्]

आणबिक परीक्षण[सम्पादन गर्नुहोस्]