न्यु जिल्यान्ड प्रसान्त माहासगारको एक टापु देश हो यो देशकी राष्ट प्रमुख ब्रिटिस माहारानी हनुहुन्छ । हाल यो देसकी प्रधानमन्त्री रोजा कल्र्क हुनुहुन्छ यो देशका मुख्य सहर हरू अलेन्ड,बेलीगंटन र क्राइस्टचर्च हुन ।