पत्र

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
व्यक्तिगत पत्र

पत्र वा सन्देश पत्र वा चिट्ठी कुनै कागज वा अन्य माध्यम माथी लेखियेको सन्देशलाई भन्छन। १९ औं एवं २० औं शताब्दिहरूमा पत्र नै दुई व्यक्तिहरू मध्य संचारको सबैभन्दा विश्वसनीय माध्यम थियो। तर अब टेलीफोन, सेलफोन र इन्टरनेटको जमानामा यसको भूमिका धेरै कम भएको छ।