परिमेय सङ्ख्या

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(परिमेय संख्याबाट अनुप्रेषित)

यदि कुनै वास्तविक सङ्ख्यालाई दुइ पूर्ण सङ्ख्याहरूका अनुपातका रूपमा व्यक्त गर्न सकिन्छ त त्यसलाई परिमेय सङ्ख्या (Rational number) भन्दछन्। अर्थात कुनै सङ्ख्या , जहाँ a र b दुइटै पूर्ण सङ्ख्याहरू छन् र जहाँ , एक परिमेय सङ्ख्या छ। १, २.५, ३/५, ०.७ आदि परिमेय सङ्ख्याहरूका केही उदाहरण छन्।

परिमेय सङ्ख्यादेखि सम्बन्धित प्रमेय- यदि x एक परिमेय सङ्ख्या हो जसको दशमलवीय विस्तार सान्त (terminating) छ। तब xलाई p बटा qका रूपमा लेख्न सकिन्छ, जहाँ p तथा q असहभाज्य सङ्ख्याहरू छन् तथा qको अविभाज्य गुणन खंड २-घात-n गुणे ५-घात-mका रूपमा छ जहाँ n र m गैर-ऋणात्मक पूर्णांक छन्।

जो वास्तविक सङ्ख्याहरू परिमेय हुँदैनं, तिनलाई अपरिमेय सङ्ख्या (Irrational number) भन्दछन्; जस्तै √२, पाई, e (प्राकृतिक लघुगणकको आधार), ८को घनमूल आदि।