प्रयोगकर्ता वार्ता:Nepaboy
| यो प्रयोगकर्ता Nepaboyको वार्तालाप पृष्ठ हो, यहाँ तपाईं उनलाई कुनै पनि सन्देश छोड़्न सक्नु हुन्छ। | |||
|---|---|---|---|
| |||
|
|
|
|
|
|
|
|
|
|
|
|
| अभिलेख •१ •२ • |
[सम्पादन गर्ने] महिना गणकको निम्ति प्रश्न
गणेश ज्यु कृपा गरी Graph सहितको महिना गणक कसरी बनाउने सिकाइदिनु हुन्छ?, धन्यबाद! भवानी गौतम १६:२४, २४ सेप्टेम्बर २०१० (UTC)
[सम्पादन गर्ने] Temporary access expired
Hello Nepaboy. The temporary access you requested on this wiki has expired (see archived request). Thanks. --Dferg १४:०४, २७ सेप्टेम्बर २०१० (UTC)
[सम्पादन गर्ने] दशैं
गणेशजी, तपाईंको सुझाउ अनुसार दशैं लेखलाई बढाउँछु, यसको शीर्षक दशैं हुनु पर्ने हो र दसैं चाँहि गलत हो जस्तो लाग्यो, म दशैं लेखलाई नैं बढाउँदैछु।भवानी गौतम ०४:४६, २ अक्टोबर २०१० (UTC)
[सम्पादन गर्ने] दशैं लेख तैयार भयो
यो लेख लगभग तैयार भैसक्यो, तपाईंले ई मेल गरेर प्रबन्धकलाई भन्दा हुन्छ। धन्यबाद भवानी गौतम ११:५५, २ अक्टोबर २०१० (UTC)
[सम्पादन गर्ने] Templateको सम्बन्धमा
गणेश ज्यू Pl. see this Template and again see this and this in English there is (Hide/Show) option and in Hindi there is (छुपाएँ/दिखाएँ) in both languages they are working perfectly where as in Nepali wiki there is no option, I could not build it, can you? if not pl. ask any expert of English Wikipedia as you are the senior wikipedian.भवानी गौतम ०४:५१, १० अक्टोबर २०१० (UTC)
[सम्पादन गर्ने] धन्यबाद
गणेश जी, नमस्कार ! तपाईंको प्रयास, सहयोग, समर्थनले मलाई प्रबन्धकको पद प्राप्त भयो, यसको श्रेय तपाईंलाई जान्छ, प्रबन्धकको रुपमा नेपाली विकिमा धेरै काम गर्न सक्छु भन्ने मलाई विश्वास छ, सबै प्रयोगकर्ताको आपसी सहयोगद्वारा मात्र विकिपीडियामा धेरै लेखहरुको निर्माण गर्न र निर्माण गरिएका लेखलाई पूरा गर्न सकिनेछ। भवानी गौतम ०४:१२, १७ अक्टोबर २०१० (UTC)
[सम्पादन गर्ने] कृपया मलाई समर्थन गर्नुहोला
गणेशजी, विकिपीडियामा मलाई प्राप्त भएको ६ महिने अस्थायी सिसप अनुमति समाप्त भएको छ। अब म स्थायी सिसपका लागि निवेदन गर्दैछु। कृपया चौतारी पृष्ठमा गएर मलाई समर्थन गरिदिनुहुन अनुरोध गर्दछु।--Ganesh Paudel ०७:१७, ९ नोभेम्बर २०१० (UTC)
[सम्पादन गर्ने] Admin status
Granted per community vote. --Mav २०:५३, ४ डिसेम्बर २०१० (UTC)
[सम्पादन गर्ने] बधाई
गणेशजी सिसप बन्नु भएकोमा धेरै बधाई, अनि फेरि विकिमा आउनु भएकोमा स्वागत, तपाई गए देखि यता म एक्लो महसुस गरिरहेछु भवानीवार्तालाप
[सम्पादन गर्ने] निवेदन
गणेशजी, म स़ञ्चै छु, एउटा कुरा भुलेछु, भर्खरै मैले Stewards Election 2011 मा Nomination गरेकोछु, यसको लागि म Eligible रहेछु, हजुर पनि Eligible हुनुहुँदो रहेछ, यदि हजुरले Nomination गर्नु भएन भनें पनि यहाँ नजर लाउनु होला, भोट हाल्ने अधिकार हजुरको छ, फेब्रुअरी 7 तारिक देखि फेब्रुअरी 27 तारिकसम्म भोट दिनुपर्नेछ, हार-जीत जे भए पनि Stewards Election 2011 विकिको निम्ति ठूलो आयोजना हो, कृपया यसबाट टाडा नरहनुहोला- धन्यबाद- भवानीवार्तालाप
[सम्पादन गर्ने] समर्थन
गणेशजी नमस्कार, विशेष नेपाली विकसनरी र विकिबुक्समा त्यति काम भएको जस्तो लागेन यदि त्यतिकै रह्यो भनें बन्द हुन सक्छ र त्यहाँ फोनेटिक नेपाली लेखन नभएकोले अरुले पनि काम गरेका छैनन्, म केहि काम त्यहाँ गरिरहेछु। यो काम गर्नलाई मैले प्रबन्धकको पदको निम्ति निवेदन गरेको छु कृपा गरी यहाँ अनि यहाँ गएर समर्थ दिनु होला।--भवानीवार्तालाप
[सम्पादन गर्ने] अंक प्रयोग बारे
नेपाली भाषा देवनागरी लिपिमा लेखिने हुँदा यसका अंक पनि देवनागरीमा नैं लेखिनु स्वाभाविक हो तर कतिपय सफ्टवेयरमा अंक लेख्न रोमन कै सहारा लिनु पर्ने हुँदा बाध्यतावश देवनागरीको ०,१,२,३,४,५,६,७,८ र ९ को सट्टा 0,1,2,3,4,5,6,7,8 र 9 लेख्नु परिरहेछ। वर्तमान विद्यार्थी पींढ़िलाई हेर्दा उनीहरु नेपाली लेख्छन् तर प्रायले अंकको प्रयोग अंग्रेजी भाषा कै गर्छन्, कतिपय यस्ता नेपालीहरु पनि भेटेकोछु जसले नेपाली गिन्ती जान्दैनन्। भारतको राष्ट्रिय हिन्दी सम्मेलनले त लिपि देवनागरी चलाएता पनि अंक अंग्रेजीको प्रयोग गर्ने निर्णय लियो। नेपाली प्रज्ञा प्रतिष्ठान ले के गर्नेछ त्यो त थाह भएन। भविष्यमा कुनै पनि समय नेपाली अंकको सट्टा अंग्रेजी अंक लेखिने सम्भाव्यतालाई नकार्न सकिंदैन।
अतः हामीले पनि विकिमा यसको प्रयोगबारे केहि सोच राखी यस विषयमा चर्चा गर्नु आवश्यक हो भन्ने मलाई लाग्छ। आ-आफ्ना सुझाउहरु यहाँ राख्न सबैलाई अनुरोध गर्दछु।-भवानीवार्तालाप
[सम्पादन गर्ने] Request to contribute in Angika Wikipedia
Hi Ganesh ji !
Hope everything is fine at your end. Could u please extend your helping hand to complete the translation of articles listed in the following page in to Angika language. You may translate up to two three sentence initially per article. It may be extended in future. Looking forward for the long term help from you. http://incubator.wikimedia.org/wiki/Wp/anp/मूलभूत_लेखॊ_के_सूची
Thanks. Angpradesh १७:३३, २० मार्च २०११ (UTC)
[सम्पादन गर्ने] Sanskrit Wikipedia
Can you please be a inter-language coordinator for Nepali or any other language in Sanskrit Wiki Embassy. Vibhijain १०:१२, २४ एप्रील २०११ (UTC)
[सम्पादन गर्ने] Please support me
गणेशजी,support me here भवानी गौतम १५:३८, १४ मे २०११ (UTC)
[सम्पादन गर्ने] NEPAL WEEK ON SANSKRIT WIKIPEDIA
I, Vaibhav Jain, administrator of the Sanskrit Wikipedia, hereby declares that Nepal Week is going to be celebrated on Sanskrit Wikipedia from 18 May to 25 May. Its my request to all of you to improve the Nepal related articles on Sanskrit Wikipedia. Vibhijain ०९:४५, १७ मे २०११ (UTC)
नमस्ते श्रीमान/श्रीमती, संस्कृत विकिपीडिया १८ मेइयात २५ मेइ नेपाल सप्ताह प्रार्चति। यदा तवं इदम पर्युप-आस् इच्छति तदा संस्कृतविकिपिदिये नेपाल सम्भन्दिन् लेखा उचितम् करोतु। संस्कृत विकिपिदिये हार्दिक शुभकामनाय। Vibhijain ०९:४५, १७ मे २०११ (UTC)
[सम्पादन गर्ने] Thanks for the support
गणेशजी प्रशासकको निम्ति समर्थन गर्नुभएकोमा तपाँइलाइ हार्दिक धन्यवाद -राजेश ०८:५५, ५ जुन २०११ (UTC)
[सम्पादन गर्ने] समर्थन
Nepaboyजी नमस्कार,
मैले यहाँ सिसअप अनुमतिका लागि आवेदन गरेको छु । कृपया तपाईको मत जाहेर गरि सहयोग गरिदिनु होला । धन्यवाद ! सरोज (वार्ता)
[सम्पादन गर्ने] Article requests
If/when you do come back,
Would you be interested in writing stubs about en:Tara Air and en:Buddha Air? Thanks WhisperToMe (वार्ता) ०६:३७, २९ डिसेम्बर २०११ (युटिसी(UTC))
[सम्पादन गर्ने] शुभकामना
Krish Dulalले तपाईंलाई नयाँ वर्ष २०१२को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । यो शुभकामनाले विकि सद्भाव बढाउनुका साथै तपाईंको आगामी दिन शुभ बित्ने आशा गर्दछौँ ।
तपाईं पनि अन्य नेपाली विकिप्रयोगकर्ताहरुलाई शुभकामना व्यक्त गरी विकि सद्भाव फैलाउन र विगतमा भएका मनमुटाव हटाउन सक्नुहुन्छ ।
Happy New Year!
Spread the cheer by adding {{subst:NEWYEAR2012}} to their talk page with a friendly message.
-Krish Dulal ०४:१०, १ जनवरी २०१२ (युटिसी(UTC))
[सम्पादन गर्ने] Files uploaded without a license
Hi!
Thank you for uploading files to Wikipedia.
One or more of the files you have uploaded have no license. All files on Wikipedia needs a license (विकिपीडिया:चित्र कपीराइट ट्याग) and a source (for example "Own work", "I took this photo" or a link to a website).
If you took the photo you can choose the license you prefer - for example {{self|Cc-by-sa-3.0}}. If you did not take the photo then you must choose the license the copyrightholder selected and make a link to where the license is mentioned. If it is from a website and the website does not mention a license then the file is not free.
You can see all the files without a license in श्रेणी:Delete (both your uploads and the uploads made by other users) or you can see your uploads in विशेष:ListFiles/Nepaboy (also those with a license).
Files with a free license should be uploaded to Commons so the photos can be used on other languages of Wikipedia. --MGA73 (वार्ता) ०९:५९, १९ जनवरी २०१२ (युटिसी(UTC))
[सम्पादन गर्ने] नयाँ वर्ष २०६९ को शुभकामना
भवानी गौतम (वार्ता)ले तपाईंलाई नयाँ वर्ष २०६९ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । यो शुभकामनाले विकि सद्भाव बढाउनुका साथै तपाईंको आगामी दिन शुभ बित्ने आशा गर्दछौँ ।
तपाईं पनि अन्य नेपाली विकिप्रयोगकर्ताहरुलाई शुभकामना व्यक्त गरी विकि सद्भाव फैलाउन र विगतमा भएका मनमुटाव हटाउन सक्नुहुन्छ ।
नवबर्षको मंगलमय शुभकामना!
-भवानी गौतम (वार्ता) १०:३५, १० अप्रिल २०१२ (युटिसी(UTC))
[सम्पादन गर्ने] शुभकामना!
Ganesh Paudel (वार्ता)ले तपाईंलाई नयाँ वर्ष २०६९ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । यो शुभकामनाले विकि सद्भाव बढाउनुका साथै तपाईंको आगामी दिन शुभ बित्ने आशा गर्दछौँ ।
तपाईं पनि अन्य नेपाली विकिप्रयोगकर्ताहरुलाई शुभकामना व्यक्त गरी विकि सद्भाव फैलाउन र विगतमा भएका मनमुटाव हटाउन सक्नुहुन्छ ।
नवबर्षको मंगलमय शुभकामना!
--Ganesh Paudel (वार्ता) ११:४४, १० अप्रिल २०१२ (युटिसी(UTC))
Rajesh (वार्ता)ले तपाईंलाई नयाँ वर्ष २०६९ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । यो शुभकामनाले विकि सद्भाव बढाउनुका साथै तपाईंको आगामी दिन शुभ बित्ने आशा गर्दछौँ ।
तपाईं पनि अन्य नेपाली विकिप्रयोगकर्ताहरुलाई शुभकामना व्यक्त गरी विकि सद्भाव फैलाउन र विगतमा भएका मनमुटाव हटाउन सक्नुहुन्छ ।
नवबर्षको मंगलमय शुभकामना!
-Rajesh (वार्ता) १५:११, १० अप्रिल २०१२ (युटिसी(UTC))
[सम्पादन गर्ने] शुभकामना!
राम प्रसाद जोशी (वार्ता)ले तपाईंलाई नयाँ वर्ष २०६९ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । यो शुभकामनाले विकि सद्भाव बढाउनुका साथै तपाईंको आगामी दिन शुभ बित्ने आशा गर्दछौँ ।
तपाईं पनि अन्य नेपाली विकिप्रयोगकर्ताहरुलाई शुभकामना व्यक्त गरी विकि सद्भाव फैलाउन र विगतमा भएका मनमुटाव हटाउन सक्नुहुन्छ ।
नवबर्षको मंगलमय शुभकामना!
आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०७:५४, १२ अप्रिल २०१२ (युटिसी(UTC))
[सम्पादन गर्ने] Image on hindi wikipedia
Hello. You had uploaded an image hi:चित्र:Raji.jpg on hindi wikipedia on 27 September 2010. You have not specified the license information for it. For this reason, it has been nominated for speedy deletion. If you wish that the image not be deleted, please add suitable licensing information to it. Thanks--Siddhartha Ghai (वार्ता) १८:३०, २३ अप्रिल २०१२ (युटिसी(UTC))