फाप्ला क्रिकेट मैदान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फाप्ला क्रिकेट मैदान
मैदानको जानकारी
स्थानधनगढी
स्थापना२०१५
क्षमता२५,०००
स्वामिवधनगढी क्रिकेट एकेडेमी
सञ्चालकधनगढी क्रिकेट एकेडेमी

फाप्ला क्रिकेट मैदान धनगढी कैलालीमा रहेको छ । एनपिएलको पहिलो संस्करण नेपाल प्रिमियर लिग २०१४ का दुई दिवसीय खेलहरू फाप्ला मैदानमा सञ्चालन भएका थिए ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

वाहिय लिङ्कहरू[सम्पादन गर्नुहोस्]