बूम बिच
बूम बिच | |
---|---|
विकासकर्ता | सुपरसेल |
प्रकाशक | सुपरसेल |
मञ्च | एन्ड्रोइड आइओएस |
प्रकाशन मिति | क्यानडा:११ नोभेम्बर २०१३ विश्वव्यापी:२६ मार्च २०१४ |
वर्ग | रणनिती |
प्रकार | बहुखेलाडी |
बूम बिच एक नि:शुल्क व्यापक-रणनीति बहु खेलाडी अनलाइन खेल हो।[१][२][३] यो खेललाई फिनलान्दको एक श्रव्य दृश्य खेल कम्पनी सुपरसेलले प्रकाशित तथा विकासित गरेको हो[४][५] जसले यस भन्दा अगाडि लोकप्रि क्लास अफ क्लान्स प्रकाशित गरेको थियो। यो खेल ११ नोभेम्बर २०१३ मा क्यानाडा प्रकशित भएको थियोे[६] र २६ मार्च २०१४ मा विश्वभरी उपलब्ध भएको थियो।[७]
डिसेम्बर २०१७ मा, फिनलान्दको १००औँ जन्मदिन मनाउनका लागि सुपरसेलले बूम बिचमा फिनलान्दी भाषा थप गरेको थियो।
इतिहास
[सम्पादन गर्नुहोस्]प्रतिक्रिया
[सम्पादन गर्नुहोस्]समीक्षा एकीकृतकर्ता वेबसाइट मेटाक्रिटिकका अनुसार बूम बिचको आइओएस संस्करणले "मिश्रित" समीक्षा प्राप्त गरेको थियो।[८] गजेम्बोले यस खेललाई सुपरसेलका अरू खेल भन्दा थप रोमाञ्चकारी रहेको जानकारी दिएको थियो। सुपरसेलका प्रमुख कार्यकारी अधिकृतले यसको लोकप्रियताका कारण उनी छक्क परेको बताएका थिए।[९] बूम बिच आइओएसमा जारीसँगै यो २२ वटा देशमा सर्वाधिक अभिभारण गरिएका १० अनुप्रयोगहरू भित्र पर्न सफल भएको थियो।[१०] आइओएसको एप स्टोरमा यसले ५ मध्ये ४.५ मूल्याङ्क प्राप्त गरेको छ।[११] स्टिफन हेबर्मनले, सुपरसेलले विकास गरेको अर्को खेल क्लास अफ क्लान्सको एक आधुनिक संस्करण भएको भन्दै एक समीक्षा जारी गरेका थिए।[१२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Supercell's new title is winning over gamers अभिगमन मिति २९ मार्च २०१४ हेलसिन्की टाइम्स।
- ↑ What Supercell did next: Boom Beach masters the art of the follow-up अभिगमन मिति ९ अप्रिल २०१४।
- ↑ Clash of Clans Dev Releases Boom Beach अभिगमन मिति २६ जुलाई २०१४।
- ↑ Clash of Clans dev releases Boom Beach अभिगमन मिति २७ मार्च २०१४।
- ↑ "बूम बिचको विवरण", प्ले बूम बिच। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-०८ मिति
- ↑ Boom Beach is Clash of Clans maker Supercell's Clash of Clans clone अभिगमन मिति १० जुलाई २०१४।
- ↑ "Boom Beach Wiki - Hauptseite"। सङ्ग्रह मिति २०१४-१२-११।
- ↑ Kärkkäinen, Henrik। "Kääntyvätkö Supercellin uutuuden muikeat ennakkoarviot kassavirraksi?" (फिनलान्दी भाषा)।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;is
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ Lehto, Tero। "Suomalaispeleillä menee taas lujaa - jo neljä peliä iPadille ladatuimpien kärkilistoilla USA:ssa" (फिनलान्दी भाषा)।
- ↑ Saarinen, Juhani। "Supercellin tuore peli nousee kohti listakärkeä" (फिनलान्दी भाषा)।
- ↑ "Boom Beach"।