महिला शिक्षा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

महिला शिक्षा(Female education) भनेको पिछडिएका

महिलाहरूको स्तर माथि उठाउन र महिलाहरूको हितका लागि ल्याएको योजनामुलक शिक्षा हो। महिलाहरू चुलोचौकोमा मात्र सीमित नभएर शिक्षित वातावारणमा माहिलाहरूलाई जागरूप बनाउन यो योजना ल्याएको हो।

विश्वका सबैजसो राष्ट्रहरूले महिला शिक्षालाई विशेष जोड दिएका हुन्छन्। नारी शिक्षित भएका मुलुकहरूको चेतनास्तर माथि उठ्नका साथै ती मुलुकहरु सम्पन्न र धनाढ्य भएको छन्। नारक्क्को अपराम्पार मह्त्व रहेको छ। नारीले जिवनमा छोरि,दिदी,बहिनी,बुहारी,आमा बनेर परिवार चलाएकी छिन,सृष्टि बचाएकी छिन र ससांर चलाएकीछिन। नारीलाई उचित शिक्षा भएमा एउटा पररिवार समाज र रास नै सिक्षत हनछ ।

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]