मार्क एड्वार्ड्स (स्कियर)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मार्क एडवार्ड न्युजिल्यान्डका एक प्यारालम्पिक पदकधारी हुन्, जसले अल्पाइन स्किइङमा प्रतिश्पर्धा गरेका थिए । उनले १९८४ शीतकालिन प्यारालम्पिकमा ओरालो तर्फको कास्यपदक जितेका थिए ।[१][२]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "प्यारालम्पिक न्युजिल्यान्ड", प्यारालम्पिक्स डट आेआरजि डट एनजेट, मूलबाट २०१२-०२-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०१-०१  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१२-०२-२७ मिति
  2. "न्युजिल्यान्डका पदकवादी", अन्तर्राष्ट्रिय प्यारालम्पिक समिति, अन्तिम पहुँच २०१२-०१-०१