मेहंदी
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
|
यसलाई नेपाली भाषामा उल्था गर्न आवश्यक छ। यसलाई नेपालीमा उल्था गर्नुहोस। नेपालीमा लेख्ने तरिका हेर्न यहाँ क्लिक गर्नुहोस्। |
मेहंदी जस्लाई हिना पनि भन्छन, दक्षिण एशियामा प्रयोग गरीने जीवलाई सजाउने एउटा साधन हो। यस्लाई हात , खुट्टा, बाजुरा आदिमा लगाउछन। १९९०को दशक देखि यिनीहरू पश्चिमी देशहरूमा पनि लगाउन थालिएको छ।
मेहंदी लगाउनको लागि हिना नामक पौधे/झाडीको पत्तिहरूलाइ सुखाएर पीसिन्छ। फेरि उनको पेस्ट लगाइन्छ। केही घन्टा लगाए पछि यिनीहरू रच गरेर रातो-मैरून रंग दिन्छ, जुन लगभग हप्ता भरि चल्छ।