युवराज खड्का

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


युवराज खड्का
व्यक्तिगत जानकारी
पुरा नाम युवराज खड्का
जन्म स्थान नेपाल
खेल्ने स्थान(हरू) स्ट्राइकर
क्लब जानकारी
वर्तमान टोली
ब्वाइज युनियन क्लब

युवराज खड्का एक नेपाली फुटबल खेलाडी हुन् । उनी हाल ब्वाइज युनियन क्लबबाट व्यवसायीक फुटबल खेल्ने गर्दछन् । उनी फुटबल खेलमा स्ट्राइकरका रूपमा मैदानमा उत्रने गर्दछन् ।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

खेल जीवन[सम्पादन गर्नुहोस्]

ब्वाइज युनियन क्लब[सम्पादन गर्नुहोस्]

ब्वाइज युनियन क्लबले २०७४ सालमा पहिलोपटक घरेलु फुटबल प्रतियोगिताको रूपमा दूधे गोल्डकप जित्दा युवराज खड्काले सर्वाधिक ३ गोल गर्न सफल भएका थिए।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]