राष्ट्रिय बहिरा महासंघ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राष्ट्रिय बहिरा महासांघ (अंग्रेजि: National Deaf Federation Nepal, छोटकारीमा NDFN) एउटा गैर-सरकारी सङ्गठन (NGO) हो। यस महासंघको कार्यालय भृकुटिमण्डपमा रहेको छ । महासंघको वेभसाइट www.deafnepal.org रहेको छ ।

नेपाल राष्ट्रिय बहिरा महासांघमा तल लिखित स्थानीय बहिरा संघहरू आबद्ध छ्न्:

  • काठ्माण्डौ बहिरा सङ्घ
  • काभ्रे बहिरा विकास सङ्घ
  • कोशी बहिरा सङ्घ
  • गण्डकी बहिरा सङ्घ
  • गोरखा बहिरा सङ्घ
  • चितवन बहिरा सङ्घ
  • च्छोरोल्पा बहिरा सङ्घ
  • धनकुटा बहिरा सङ्घ
  • धनुसा बहिरा सङ्घ
  • धादिङ बहिरा सङ्घ
  • नवलपरासी बहिरा सङ्घ
  • नुवाकोट बहिरा सङ्घ
  • पर्सा बहिरा सङ्घ
  • प्युठान बहिरा सङ्घ
  • बर्दिया बहिरा सङ्घ
  • बाग्लुङ्ग बहिरा सङ्घ
  • भक्तपुर बहिरा सङ्घ
  • भेरी बहिरा सङ्घ
  • मकवानपुर बहिरा सङ्घ
  • रौतहट बहिरा सङ्घ
  • लुम्बिनी बहिरा सङ्घ
  • ललितपुर बहिरा सङ्घ
  • लम्जुङ्ग बहिरा सङ्घ
  • सिन्धुपाल्चोक बहिरा सङ्घ
  • सिन्धुली बहिरा सङ्घ
  • सिराहा बहिरा सङ्घ
  • सुनसरी बहिरा सङ्घ
  • स्याङ्जा बहिरा सङ्घ

लिङ्क[सम्पादन गर्नुहोस्]