लुइस भान गाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लुइस भान गाल
लुइस भान गाल २०१४ मा
व्यक्तिगत जानकारी
पुरा नाम एलोसियस पलस मारिया भान गाल
जन्म मिति (1951-08-08) ८ अगस्ट १९५१ (उमेर ७२)
जन्म स्थान एमस्टरड्याम, नेदरल्यान्ड
उचाइ १.८५ मी (६ फिट १ इन्च)[१]
खेल्ने स्थान(हरू) मिडफिल्डर
क्लब जानकारी
वर्तमान टोली
म्यानचेस्टर युनाइटेड (प्रबन्धक)
युवा करियर
डी मिर
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
१९७२-७३ एज्याक्स (०)
१९७३-७७ रोयल एन्टवर्प ४१ (७)
१९७७-७८ टेल्सटार २५ (१)
१९७८-८६ स्पार्टा २४८ (२६)
१९८६-८७ एजेड अल्कमार १७ (०)
जम्मा ३३१ (३४)
प्रबन्धक करियर
१९८६-१९८८ एजेड फुटबल क्लब (सहायक प्रबन्धक)
१९८८-१९९१ एएफसी एज्याक्स (सहायक प्रबन्धक)
१९९१-१९९७ एएफसी एज्याक्स
१९९७-२००० एफसी बार्सिलोना
२०००-२००२ नेदरल्यान्ड राष्ट्रिय फुटबल टिम
२००२-२००३ एफसी बार्सिलोना
२००५-२००९ एजेड फुटबल क्लब
२००९-२०११ बायर्न म्युनिख
२०१२-२०१४ नेदरल्यान्ड राष्ट्रिय फुटबल टिम
२०१४–२०१६ म्यानचेस्टर युनाइटेड फुटबल क्लब
*क्लब घरेलु लिग उपस्थिति र गोल

एलोसियस पलस मारिया भान गाल, लुइस भान गाल नामले विश्वविख्यात (डच उच्चारण: [luˈʋi vɑŋ ˈɣaːl]; जन्म ८ अगस्ट १९५१), डच फुटबल प्रबन्धक हुन जो हाललाई म्यानचेस्टर युनाइटेड फुटबल क्लब का प्रबन्धक हुन । उनले यसअघि एएफसी एज्याक्स, एफसी बार्सिलोना, एजेड, बायर्न म्युनिखनेदरल्यान्ड राष्ट्रिय फुटबल टिममा पनि प्रबन्धकको पदभार सम्हालिसकेका छन् । सर एलेक्स फर्गुसनको विदाइसँगै डेविड मोइसको असफलतालाई पछ्याउँदै भान गालले म्यान्चेष्टर युनाइटेडको पदभार सम्हालेका हुन् । प्रशिक्षकको रूपमा विख्यात हुनुअघि, भान गालले रोयल आन्टवर्प, टेलस्टार, स्पार्टा रोट्टरडाम र एजेडका लागि मिडफिल्डरका रूपमा खेलेका थिए । उनी जिम्नास्टीक शिक्षक पनि हुन् ।

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Ronay, Barney (१९ मे २०१४), "Louis van Gaal: an aristocrat of the game", Irish Times, अन्तिम पहुँच २० मे २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]