विकिपिडिया:गोपनीयता नीति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गोपनीयता नीति एक प्रकारको यस्तो कानूनी दस्तावेज हो, जस्ले ग्राहकहरुको डेटाको प्रबंधन गर्नको लागि एक अथवा अनेक बाटो खोल्छ। दलहरु जमा हुन्छन, प्रयोग गर्छन र ग्राहकहरुको डेटाको खुलासा गर्छन र ग्राहकको डेटाको प्रबन्धनको काम गर्छन। गोपनीयता नीतिको उचित सामग्री दस्तावेजी कानूनमाथि निर्भर गर्छ। विभिन्न देशहरुमा गोपनियता नीतिको छुट्टै छुट्टा आवश्यकता अथवा कानून हुन सक्छ जुन त्याहाँको न्यायालयको आवश्यकता अथवा न्यायमाथि निर्भर गर्छ।

जबकि वैश्विक दिशा-निर्देशको लागि कुनै मार्गदर्शन छैन, कुनैपनि संगठन अथवा संघले उदाहरण फरम (Example form) अथवा अनलाईन विजार्ड (Online wizard) मात्र उपलब्ध गराउन सक्छन।

आइपि एडरेस[सम्पादन गर्नुहोस्]

कुनै पनि प्रयोगकर्ताले विकिपिडियाका लेखहरु परिवर्तन गर्ने वितिकै 'सिस्‍टम' ले निजको आइपि एडरेस राख्‍दछ। तर, आपत्तिजनक स्‍थिति बाहेक यसको दुरुपयोग भने पटकै गरिने छैन।

कुकिज[सम्पादन गर्नुहोस्]

प्रयोगकर्ताको इच्‍छा अनुसार ३० दिनसम्‍म पासवर्ड हाल्‍न नपर्ने गरेर विकिपिडियाले कम्‍पयुटरमा 'कुकिज'को रुपमा पासवर्ड 'सेभ' गरेको हुन्‍छ।


'नोट: विकिपिडियाका गोपनियताका नीतिहरुलाइ परिवर्तन गर्न नपाइने प्रावधान छ।