विकिपीडिया:स्वशिक्षा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
परिचय   सम्पादन   रूपरंग   विकिपीडिया जोड   सन्दर्भ  स्रोत   वार्तालाप पृष्ठ   ध्यान राख्नुहोस्   पंजीकरण   जाँदा जाँदै
Wikipedia video tutorial-1-Editing-en.ogv
विकिपीडिया सम्पादन कसरी गर्ने: सानो समीक्षा (अंग्रेजीमा)

विकिपीडिया लेख-सम्पादन स्वशिक्षा

विकिपीडिया धेरै सदस्यहरुका सहयोगले बनेको एक मुक्त ज्ञानकोष हो जसमा तपाईं आफ्नो योगदान सजिलैसित दिन सक्नुहुन्छ । यो पाठले तपाईंलाई विकिपीडिया योगदानकर्ता बन्नमा सहायता गर्नेछ ।

यस पाठका पृष्ठहरुले तपाईंलाई विकिपीडियाका लेख लेख्ने उचित तौर-तरिकाहरुको बारेमा अवगत गराउनेछन, अथवा लेख कसरी लेखिनु पर्छ र के सामाग्री उचित-अनुचित हो ? भन्नेकुराको ज्ञान प्राप्त हुनेछ । यो पाठले तपाईंलाई विकिपीडिया सदस्य-समाज, नीतिहरु र व्यवहारका बारेमा पनि बताउनेछ ।

यो एक आधारिक पाठ हो, र यसमा सबै विषयहरुमा विस्तृत जानकारी छैन । तपाईंलाई यस्ता चीजहरुमा ज्ञान अन्य पृष्ठहरुमा मिल्नेछ जसको लागि स्थान-स्थानमा जोड (लिंक) दिइएको छ । तिनलाई पढ्नका लागि, तपाईं आफ्नो ब्राउजरमा अन्य ट्याबहरुमा ती लिंकहरू खोल्न सक्नुहुन्छ ।

सिक्दा-सिक्दै तपाईं प्रयोगस्थल ("स्यान्डबक्स") पृष्ठहरुमा आफ्नो हात पनि बसाउन सक्नुहुन्छ । यो पृष्ठमा तपाईंलाई आफ्नो चाहना अनुसार फेर-बदल गर्न र जस्तोसुकै प्रयोग गर्न! कुनै रोक-तोक छैन र प्रयोगस्थलमा तपाईं जतिनै उल्टा-सीधा खिचडी पकाउनुहोस, कसैलाई कुनै आपत्ति हुनेछैन र कुनै नराम्रो पनि मानिनेछैन ।

आउनुहोस, सम्पादनका बारेमा सिकौं !


व्यक्तिगत औजारहरू

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा