विकिपीडिया:स्वागत

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

विकिपीडिया यसका पाठकहरु द्वारा मिलीजुली लेखिएको एक विश्वकोष हो। यो साइट एक विकि हो, अर्थात जो कसैले पनि, तपाँईले समेत, यसका लगभग कुनैपनि लेख, अहिलेनै, सम्पादन गर्न सक्दछ। कुनैपनि लेखको माथि रहेको परिवर्तन् लिंकमा क्लिक गरेर सम्पादन गर्न सकिन्छ। तर, त्यसो गर्नुभन्दा पहिले, तपाँई यो लेख पढ्न चाहनु हुन्छ की ?

विकिपीडिया अन्वेषण[सम्पादन गर्ने]

अङ्ग्रेजी विकिपीडिया भित्र हरेक प्रकारका राजनीति, विज्ञान, इतिहास, संगीत, धर्म, पप संस्कृति, र खेलकुद देखि त्यसबिचका सबै विषयहरु सम्बन्धित ठुलो मात्रामा जानकारीहरू रहेको छ। नेपाली भाषामा भने त्यसको विकास सुरुवात चरणमा छ। विभिन्न बर्ग भित्र ब्राउज गर्नुहोस्।

इतिहास  ·   गणित  ·   जीवनी  ·   प्रविधि  ·   भूगोल  ·   विज्ञान  ·   समाज  ·   संस्कृति

अ-ज्ञ इन्डेक्स · Browse articles · Browse categories · Browse portals · Other indexes

तपाईँ लेखभित्रको अक्षर खोजि पनि गर्न सक्नुहुन्छ। देब्रेपट्टि रहेको, खोजी बट्टा मा गएर आफूले खोज्न चाहेको कुनै पनि बिषय सँग सम्बन्धित शब्द टाईप गरेर "खोज" बटन क्लिक गर्नुहोस् । याद गर्नुहोला, विकिपीडियाको आफ्नै खोज सेवाले सर्भरमा ज्यादा भारी पर्न जाँदा कहिलेकाहिं काम नगर्न पनि सक्छ । यस्तो अवस्थामा तपाईंलाई गूगल-आधारित विकिपेडिया डेटावेस खोजीमा पठाईने छ । याद राख्नुहोस् विकिपीडियालाई खोज्ने अरू पनि धेरै उपायहरू छन्।

यदि तपाईंले कुनै साँच्चिकै गतिलो कुरो भेट्नुभयो भने वार्तालापमा आफ्नो बिचार किन नछोड्ने? त्यसो गर्नको लागि तपाईंले वार्तालाप लिंक (यो पृष्ठको माथिल्लो भागमा रहेका ट्याबहरू हेर्नुहोस्), मा क्लिक गरेर छलफल पृष्ठमा जान सक्नुहुन्छ। त्यस पछि छलफल पृष्ठमा रहेको परिवर्तन क्लिक गर्नुहोस्, अथवा परिवर्तन को दायाँ रहेको + मा क्लिक गर्नुहोस् र आफ्नो बिचार थप्नुहोस् । हामीहरूले सधैं तपाईंका उपयोगी सुझावहरूको प्रशंसा गर्ने छौं ।

यदि तपाँईलाई लाग्छ हामीले केही भुल्यौ, वा तपाँईले खोज्न चाहनु भएको लेख फेला पार्न गार्‍हो भयो भने, हाम्रो रिफरेन्स डेस्कमा सोध्नु होस्, या त्यो विषयलाई लेख अनुरोधमा थप्नुहोस्। विकिपीडिया अन्वेषण गर्ने अन्य तरिकाहरू थाहा पाउनुहोस वा आफैंले एक लेख रच्नुहोस्

सम्पादन[सम्पादन गर्ने]

विकिपीडियाका लेखहरु सबैले सम्पादन गर्न सक्छ — यो पृष्ठ पनि! Just click the edit this page link at the top of any page (except for protected pages) if you think it needs any improvement or new information. You don't need anything special; you don't even need to be logged in. If you want to experiment first, without risk of "messing up" a real article, head over to the sandbox, where you can practice editing to your heart's content. To practice editing an existing page like this one, just copy and paste it from the article's edit page into the sandbox. If you want to learn more, check out the Wikipedia Tutorial to learn the basic info you should know as a member of our project.

You may find this a bit intimidating at first, but see replies to common objections for an explanation of why the system still works.

नीति[सम्पादन गर्ने]

हाम्रालागी केबल थोरैमात्र नीति तथा मार्गनिर्देशनहरू छन् जसलाई तपाँईले बुझ्नु पर्दछ। तिन सबैभन्दा महत्वपूर्ण नियमहरू हुन् तटश्थ दृस्टिकोण, जिएफडिएल, र सोमत।

  • तटश्थ दृस्टिकोण (NPOV), or neutral point of view means that articles should not be biased, and should represent differing views on a subject fairly.
  • All contributions to Wikipedia are released under the GNU Free Documentation License (GFDL). This specifically ensures that Wikipedia will remain freely distributable in perpetuity. Please do not submit any content that is copyrighted without permission of the copyright holder. (See Copyrights for more information).
  • सोमत: Wikipedia works by cooperation, and therefore mutual respect, civility, and wikilove should be practiced universally. Please assume good faith when you disagree with someone, stay cool, and talk things over civilly. It is good practice to provide an edit summary explaining your changes so as to assist others with noticing and accepting your changes. If you find that your edits get removed or modified, wait a moment before reinstating them. First check the page history, your talk page, or the article's talk page to discuss. See also Wikiquette...

हतोत्साही नहुनुहोस्[सम्पादन गर्ने]

तपाँईको आफ्नो सुरुवाति प्रयासहरूमै बादबिबादमा पर्नुभएमा पछाडि नहट्नुहोस्, नहिच्किचाउनुहोस्। कुनैपनि सामुहिक परियोजनाहरूमा बादबिबाद उत्पन्न हुनु स्वभाबिक हो। लेखकको कार्यनीति लगायत तल दिईएका प्रशिक्षणहरूका लेखहरू पनि हेर्नुहोस्। तिनीहरूको सहायता लिएर आफ्ना समस्याहरूको समाधान गर्न र कसरी सकृय र सउत्पादक योगदानकर्ता बन्न सकिन्छ भन्नेकुरा जान्नुहोस्।

कुनैपनि कुरा नबुझेमा - प्राविधिक होस् वा सामाजिक - कहाँ खोज्ने थाहा नभएमा, आफ्ना जिज्ञासाहरू विकिपीडिया:मद्दत डेस्कमा लेख्नुहोस्, तपाईंले सहयोग अवश्य पाउनुहुनेछ।

नेपाली विकिपीडियामा तपाईंको अनुभव रमाइलो रहोस्!

सहभागी हुन चाहनुहुन्छ कि?[सम्पादन गर्ने]

कसैले पनि सम्पादन त गर्न सक्छ, तर यदि नियमित योगदान गर्न चाहनु हुन्छ भने, अकाउन्ट बनाउँदा यसका धेरै फाइदाहरु छन्। भाग लिन, खाता बनाउनुहोस् र आफुलाई समुदायमा चिनाउनुहोस्

यहाँ पनि हेर्नुहोस्[सम्पादन गर्ने]

यदी तपाई विकिपीडियामा नयाँ हुनुहुन्छ भने नयाँ प्रयोगकर्तालाई स्वागत पृष्ठलाई पनि हेर्न नभुल्नु होला।

सामान्य जानकारी, निर्देशन र सहायता[सम्पादन गर्ने]

विकिजनहरू[सम्पादन गर्ने]

सहयोगी पाटो[सम्पादन गर्ने]

गहन विश्लेशष विभाग[सम्पादन गर्ने]

विकिपीडिया समुदाय[सम्पादन गर्ने]