"प्रयोगकर्ता वार्ता:पर्वत सुबेदी" का संशोधनहरू बिचको अन्तर

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
→‎Wikicamp Nepal 2018/19: नयाँ खण्ड
चिनो: आमसन्देश वितरण
→‎जानकारी: नयाँ खण्ड
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ३१७: पङ्क्ति ३१७:
[[:m:Wikicamp Nepal 2018/Team|WCN2018 Organizing Team]]; Message sent using [[User:MediaWiki message delivery|MediaWiki message delivery]] ([[User talk:MediaWiki message delivery|कुरा गर्ने]]) ०४:४३, १७ मे २०१९ (युटिसी(UTC))
[[:m:Wikicamp Nepal 2018/Team|WCN2018 Organizing Team]]; Message sent using [[User:MediaWiki message delivery|MediaWiki message delivery]] ([[User talk:MediaWiki message delivery|कुरा गर्ने]]) ०४:४३, १७ मे २०१९ (युटिसी(UTC))
<!-- Message sent by User:Tulsi Bhagat@metawiki using the list at https://meta.wikimedia.org/w/index.php?title=User:Tulsi_Bhagat/Mass_Message_Users_List&oldid=19103078 -->
<!-- Message sent by User:Tulsi Bhagat@metawiki using the list at https://meta.wikimedia.org/w/index.php?title=User:Tulsi_Bhagat/Mass_Message_Users_List&oldid=19103078 -->

== जानकारी ==

तपाईलाई नेपाली विकिपिडियामा अंग्रेजी भाषाको कुनै पनि प्रयोग हुन नहुने लाग्छ भने समुदायमा छलफल गरौ र समुदायको निर्णय अनुसार गरौला । [[User:Nirjal stha|Nirjal stha]] ([[User talk:Nirjal stha|कुरा गर्ने]]) १७:०१, २६ जुन २०१९ (युटिसी(UTC))

२२:४६, २६ जुन २०१९ जस्तै गरी पुनरावलोकन

नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्।

नमस्ते!
पर्वत सुबेदी ज्यू
समस्त विकिपिडिया समुदायको तर्फबाट तपाईँलाई नेपाली विकिपिडियामा हार्दिक स्वागत छ। विकिपिडिया एउटा खुला विश्वकोश हो जसमा विभिन्न विषयका जानकारीहरू सङ्ग्रहित हुन्छन्।

  • हालसम्म नेपाली विकिपिडियामा ३२,०३७ लेखहरू छन्। यसलाई बढाउन तपाईँ हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ।

  • विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईँ पनि यहाँ नयाँ लेख लेख्न अथवा पहिले देखि नै भएका लेखमा सामग्री थप्न सक्नुहुन्छ, तर विकिपिडियामा तपाईँद्वारा सृजना गरिएका कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबैभन्दा पहिले दुईवटा लेख प्राय सोधिने प्रश्नहरूस्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईँको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपिडियामा नयाँ लेख लेख्न तथा भएका लेखहरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकीको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपिडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • परीक्षणको लागि आफ्नो प्रयोगस्थल पृष्ठमा अभ्यास गर्नुहोस।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईँले एउटा विकिपिडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईँको नाम, वार्ता पृष्ठको लिङ्क र मिति थपिने छ।
  • यदि तपाईँलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रबन्धकहरूसँग सम्पर्क राख्न सक्नुहुन्छ।

धन्यवाद!

- --आर॰पी॰ जोशी वार्ता १६:३५, २७ नोभेम्बर २०१७ (युटिसी(UTC))

तपाईंको लागि एक बार्नस्टार!

अथक मेहनती बार्नस्टार
नेपाली विकिपिडियामा अथक मिहनतका साथ निरन्तर सम्पादन गर्दै आउनु भएकोले तपाईंको मिहनतको कदर स्वरुप यो बार्नस्टार तपाईंको पृष्ठमा राखिएको छ ।  वार्ता  २१:४४, ७ जुन २०१८ (युटिसी(UTC))

लेखहरू सम्बन्धमा

नमस्ते Prbtsubedi12345 (वार्तालाप · योगदानहरू) ज्यू, नेपाली विकिपिडियामा सक्रिय योगदानको लागि धन्यवाद । तपाईद्वारा निर्माण गरिएका लेखहरू साना, असपष्ट, स्रोतहीन, विकीडेटासँग नजोडिएको, अङ्ग्रेजी भाषाको प्रयोग तथा मेसिनले अनुवादित रहेको कारणले ध्यानाकर्षण भएको अवगत गराउन चाहन्छु । कृपया तपाईले निर्माण गर्नुभएका पृष्ठहरूमा अर्थपूर्ण सामग्रीका साथै अन्य मापदण्डहरू थपेर त्यसलाई यथाशीघ्र सुधार गर्न अनुरोध गर्दछु । धन्यवाद --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:४६, १३ जुन २०१८ (युटिसी(UTC))

पून: लेखहरू सम्बन्धमा

@Prbtsubedi12345: तपाइलाई यस अघि पनि विकिपिडिया प्रवन्धकले तपाईद्वारा निर्माण गरिएका लेखहरू साना, असपष्ट, स्रोतहीन, विकीडेटासँग नजोडिएको, अङ्ग्रेजी भाषाको प्रयोग तथा मेसिनले अनुवादित रहेको र उक्त पृष्ठहरूमा अर्थपूर्ण सामग्रीका साथै अन्य मापदण्डहरू थपेर त्यसलाई सुधार गर्न अनुरोध गरिएकोमा, तपाइले सो कुराको वास्ता नगरी पुन पटक पटक मेसिनद्वारा अनुवादित लेखहरू निर्माण गर्दै जानु भएकोले यथाशिघ्र यस्तो कार्य रोकी त्यस्ता पृष्ठहरू सुधार गर्न तिर लाग्न अनुरोध गर्दछु, अन्यथा विकिपिडिया प्रवन्धकले तपाईलाई सम्पादन गर्नबाट रोक लगाउन सक्ने कुरा पनि जानकारी गराइन्छ । विकिपिडियामा तपाइले गर्नु भएको राम्रा सम्पादनहरूको लागि धन्यवाद ! - निर्मल दुलाल (कुरा गर्नुहोस) ०६:०९, १५ जुन २०१८ (युटिसी(UTC))

विकी लभ्स मोन्युमेन्ट्स २०१८

विकी लभ्स मोन्युमेन्ट्स
विकी लभ्स मोन्युमेन्ट्स

विकी लभ्स मोन्युमेन्ट्स २०१८ सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु ।

धन्यवाद

धन्यवाद सर।तर ब्लडी म्यारी को बारेमा तपाईंलाई थाहा भएका तथ्यहरू थप गरिदिनु होला है सर।(भूपेन ११:०५, २१ अक्टोबर २०१८ (युटिसी(UTC)))

NTC

मेरो NTC को नम्बर छैननी।बरू हजुरको fb account k cha ma add garchu

Ncell

Ncell ko cha 9815135054

fb account banai halnu na add bhaera kuraa garam

आशा छ

हिमाल जी

NTC मा कत्तिको सस्तो पर्छ इन्टरनेट सम्पुर्ण जानकारी दिनुहोला है।Ncell बाट wiki सम्पादन गर्न गर्दा र नेट चलाउदा जोगि नै हुन लागीयो।मैले पनि अब NTC चलाउने सोचमा छु।अनि पढाइ कहाँ सम्म पुर्याउनु भयो।Twitter ma hajur lai flowe gare ko chu.malai pani garnu hola .tesai bata mgs garau la.

धन्यवाद।

आशा छ

हिमाल जी

NTC मा कत्तिको सस्तो पर्छ इन्टरनेट सम्पुर्ण जानकारी दिनुहोला है।Ncell बाट wiki सम्पादन गर्न गर्दा र नेट चलाउदा जोगि नै हुन लागीयो।मैले पनि अब NTC चलाउने सोचमा छु।अनि पढाइ कहाँ सम्म पुर्याउनु भयो।Twitter ma hajur lai flowe gare ko chu.malai pani garnu hola .tesai bata mgs garau la.

अनि wiki camp 2018 lahan मा जानू हुन्छ कि हुदैन। सम्पूर्णको एक मुस्त जानकारी दिनुहोला है। धन्यवाद।


उत्तर

मैले NTC number लिएपछि मेरो नम्बर दिउला।तर अहिले यहि wiki को मेरो मेसेज पेजमा मेरा प्रश्नहरूको सम्पुर्ण उत्तरहरू दिनु होस् न।हुदैन।


एक मुस्कान

तपाइको मेहनत को लागि एक मुस्कान
नमस्कार पर्वत सुबेदी ज्यू! नेपाली विकिमा तपाइले धेरै योगदानहरु दिनुभएको छ यस्को लागि धेरै-धेरै धन्यबाद । नेपाली विकिमा यस्ता राम्रा कामहरु जारी राख्नु होला,तपाइका हरेक कामहरु विकिका लागि निक्कै जरुरी छन ।धन्यबाद !

(भूपेन्द्र श्रेष्ठ `भूपेन´ ०३:४९, २२ अक्टोबर २०१८ (युटिसी(UTC)))


खेल

अह! हेरेन

कुरा

अनि हजुरले अहिले विकि के बाट चलाउनु भएको छ।वाइफाई कि डाटाबाट

(भूपेन्द्र श्रेष्ठ `भूपेन´ ०३:५८, २२ अक्टोबर २०१८ (युटिसी(UTC)))

डाटा

सधै डाटा नेपाल टेलिकमको अहिले दसौं अफर छ ६ रुपैया मा ३६ एमबी ६ बजे देखि ६ बजे सम्म पर्वत सुबेदी (कुरा गर्ने) ०४:०२, २२ अक्टोबर २०१८ (युटिसी(UTC))

तपाईंको लागि एक बार्नस्टार!

सामान्य बार्नस्टार
तपाईंको योगदानको मूल्यांकन गर्दै सम्मानार्थ यो बार्नस्टार प्रदान गरेको छु । Devraj poudel (कुरा गर्ने) १२:४९, २८ अक्टोबर २०१८ (युटिसी(UTC))

विकिपिडिया एसियाली महिना २०१८मा सहभागिताको लागी आ


विकिपिडिया एसियाली महिनामा तपाईलाई स्वागत छ र आज देखि यो कार्यक्रमको शुभारम्भ भई सकेको छ । यस कार्यक्रम सम्बन्धी केही जानकारी देहाय बमोजिम रहेको छ ।
  • तपाईको लेखलाई यस औजार मार्फत पेश गर्नुहोला । कृपया माथि दाँयाको 'लगइन'मा थिच्नुहोला र OAuth ले बाँकी कार्य गर्नेछ । तपाईले

इन्टरफेसको भाषालाई समेत माथि दाँयाबाट परिवर्तन गर्न सक्नुहुनेछ ।

  • तपाईले आफ्नो लेख पेश गरे पश्चात उक्त औजारले लेखमा एउटा ढाँचा थप गरि दिनेछ तथा आयोजकहरूले पूनरावलोकनको लागी आवश्यक चिन्ह समेत थप गरि दिनेछ । तपाईले आफ्नो प्रगती लाई यस औजारको प्रयोगबाट हेर्न सक्नु हुनेछ, जसले तपाईको कतिवटा स्विकारयोग्य लेखहरू छन् भने देखाउने छ ।
  • सहभागीहरू मध्ये जसको स्विकारयोग्य ४ लेखहरू भएको खण्डमा निजले विकिपिडिया एसियाली महिना पोस्टकार्ड प्राप्त गर्नेछन् । यदि तपाईले १५ वटा स्विकारयोग्य लेख बनाउनु भएको खण्डमा विशेष पोस्टकार्ड प्राप्त गर्नु हुनेछ । नेपाली विकिपिडियामा सर्वाधिक स्विकारयोग्य लेख तयार गर्ने विकिपिडियनलाई "विकिपिडिया एसियाली राजदुत"को रूपमा सम्मान गरिनेछ र निजलाई पोस्टकार्डको अलावा हस्तारक्ष भएको प्रमाणपत्र समेत प्रदान गरिनेछ ।
  • यदि तपाईले औजारको पहुँचमा समस्या भएमा तपाईले यस पृष्ठमा रहेको तपाईको प्रयोगकर्ता नामसँग पेश गर्न सक्नु हुनेछ ।
  • यदि तपाईका कुनै प्रश्न भए, तपाईले प्रश्न तथा जबाफ पृष्ठ हेर्न सक्नुहुनेछ वा विकिपिडिया एसियाली महिनाको वार्ता पृष्ठमा राख्न सक्नु हुनेछ ।

कृपया नोट गर्नु होला १ नोभेम्बर २०१८ देखि ३० नोभेम्बर २०१८ (UTC) सम्म गरिएको सम्पादन मात्र गणना हुने छ ।
आयोजकहरूको तर्फबाट -- MediaWiki message delivery (कुरा गर्ने) १६:००, १ नोभेम्बर २०१८ (युटिसी(UTC))

विकिपिडिया एसियाली महिना २०१८

विकिपिडिया एसियाली महिना २०१८ मा उत्साहजन सहभागिताको लागी धन्यवाद ! यस कार्यक्रमको पहिलो ११ दिनमा ५३ बटा लेखहरू तयार भई सकेको छ । यसमा कार्यक्रममा अझ थप लेखहरू तयार गर्नको लागी सहभागी मित्रहरूलाई अाग्रह गर्दछौं ।

  • विकिपिडिया एसियाली महिना २०१८ सम्बन्धी तथ्यांक हेर्नुहोस् ।

आयोजन समूहको तर्फबाट MediaWiki message delivery (कुरा गर्ने) ०३:५४, १२ नोभेम्बर २०१८ (युटिसी(UTC))

धन्यवाद !

विकिपिडिया एसियाली महिना २०१८ को अन्तिम हप्तामा आइपुग्दा करिब १०९ राम्रा लेखहरू तयार भएको सहर्ष जानकारी दिन चाहन्छौ । नोभेम्बर महिना भरी सञ्चालन हुने यस कार्यक्रममा बाँँकी रहेको ७ दिनमा अझ बढी भन्दा बढी लेखहरू तयार गर्नुहुन अनुरोध गर्दछौं ।

आयोजक समितिको तर्फबाट MediaWiki message delivery (कुरा गर्ने) ०४:५८, २४ नोभेम्बर २०१८ (युटिसी(UTC))

सम्पादक बार्नस्टार

सम्पादक बार्नस्टार
नेपाली विकिपिडियामा गर्नु भएको अनेक सम्पादन, राम्रो छाटकाँट, अनेक नयाँ लेख लेखन र अनवरत योगदानको सम्मान स्वरूप -Nirjal stha (कुरा गर्ने) ०४:४१, १ डिसेम्बर २०१८ (युटिसी(UTC))

फोटो सम्बन्धि

मदन पुरस्कार पुस्तकालय को फोटोहरू "public domain" मा upload गर्न मिल्छ कि मिल्दैन? ReddevilsBivek (कुरा गर्ने) ०५:२७, १३ डिसेम्बर २०१८ (युटिसी(UTC))

Nirjal stha (कुरा गर्ने) ०८:५७, १७ डिसेम्बर २०१८ (युटिसी(UTC))

विकिपिडिया एसियाली महिना २०१८

विकिपिडिया एसियाली महिना २०१८ का सहभागि विकिपिडियन मित्रहरू, २०१८ को संस्करणमा विकिपिडिया एसियाली महिनामा १७० वटा पृष्ठहरू तयार भई यो कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ । यस कार्यक्रममा ४ वटा भन्दा बढी लेख तयार गर्ने सहभागि मित्रहरूलाई विकिपिडिया एसियाली महिना २०१८ पोस्टकार्ड पठाउने तथा यस कार्यक्रममा सबैभन्दा बढी लेख तयार गर्ने सहभागीलाई विकिपिडिया एसियाली महिना राजदूतको रूपमा चयन गरि प्रमाण पत्र समेत प्रदान गर्ने गरिन्छ ।

तसर्थ कृपया पोस्टकार्ड तथा प्रमाणपत्रहरूको लागी यहाँ आफ्नो जानकारी मिति १० जनवरी २०१९ सम्ममा राखि दिनु हुन अनुरोध गर्दछौं ।

आयोजक समुहको तर्फवाट MediaWiki message delivery (कुरा गर्ने) ०३:४३, २१ डिसेम्बर २०१८ (युटिसी(UTC))

Janak Bhatta (कुरा गर्ने) ०३:१२, २४ डिसेम्बर २०१८ (युटिसी(UTC))

प्रमुख लेख आवेदन समीक्षा

आदरणिय सम्पादक साथीहरू,

फेब्रुअरी, २०१९ को प्रमुख लेखको लागी आवेदक हिमाल सुबेदी बाट गुजराणवाला लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/गुजराणवाला मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

प्रमुख लेख समन्वय समिति को तर्फबाट - MediaWiki message delivery (कुरा गर्ने) १४:५८, २७ डिसेम्बर २०१८ (युटिसी(UTC))

राम्रो

मेरो हिजोको योजना थियो २०१५ राष्ट्रिय लिगमा तथ्य थप गर्ने तर २०१७ धनगढी लिग थप गरे । अब २/३ मा नेपाल राष्ट्रिय लिग र सबै संस्करणहरू सकेसम्मको तथ्यपुर्ण हुनेछ ।

( नेपाल ''भूपेन्द्र श्रेष्ठ `भूपेन´ I 💘 NEPAL १६:५३, १३ जनवरी २०१९ (युटिसी(UTC)))

प्रमुख लेख आवेदन समीक्षा

आदरणिय सम्पादक साथीहरू,

मार्च, २०१९ को प्रमुख लेखको लागि आवेदक हिमाल सुबेदी बाट डकडकगो लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागि सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/डकडकगो मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं।

प्रमुख लेख समन्वय समिति को तर्फबाट - Biplab Anand (वार्ता) १०:४२, १४ जनवरी २०१९ (युटिसी(UTC))

प्रमुख लेख आवेदन समीक्षा

आदरणिय सम्पादक साथीहरू,

आवेदक हिमाल सुबेदीले निम्नलिखित लेखहरूलाई प्रमुख लेख बन्नको लागि आवेदन गरेको हुनाले प्रमुख लेख समन्वय समिति बाट सो लेखहरू प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागि सिफारिस भएकोले, निम्नलिखित लेखहरूमा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं।

प्रमुख लेख समन्वय समिति को तर्फबाट -Biplab Anand (वार्ता) १०:२९, १६ जनवरी २०१९ (युटिसी(UTC))

विकी कार्यशाला-नेपाल २०१८ प्रतिवेदन

नमस्ते ! प्रतिवेदनको लिङ्कहरू यस प्रकार छन् :

धन्यवाद ! — तुल्सी भगत (योगदान | वार्ता) १३:०५, १८ जनवरी २०१९ (युटिसी(UTC))

नेपालीकरण

यहाँ नेपाली नै छ तर https://meta.m.wikimedia.org/w/index.php?title=Wikicamp_Nepal_2018/Participation&mobileaction=toggle_view_mobile यो लिङ्कमा गई नेपालीमा राख्दिनुपो भनेको त। पर्वत सुबेदी (कुरा गर्ने) १३:१२, १८ जनवरी २०१९ (युटिसी(UTC))

सल्लाह

पर्वत बिग्रेड ब्वाइज क्लबब्वाइज युनियन क्लब के दुई छुट्टाछुट्टै क्लब हो कि एउटै नेपाली फुटबल क्लब हो । ( 'भूपेन्द्र श्रेष्ठ `भूपेन´' १४:१०, २० जनवरी २०१९ (युटिसी(UTC)))

फरक क्लब

ब्वाइज युनियन क्लब बि डिभिजनको क्लब हो भने ब्रिगेड ब्वाइज ए डिभिजन क्लब हो।पर्वत सुबेदी (कुरा गर्ने) १४:१४, २० जनवरी २०१९ (युटिसी(UTC))

गल्ती

उसो भए २०७५ सालको लिगमा धगल्ती भएछ क्यारे, बिग्रेड को ठाउँमा ब्वाइज क्लब लेखिएछ।

( 'भूपेन्द्र श्रेष्ठ `भूपेन´' १४:२३, २० जनवरी २०१९ (युटिसी(UTC)))

सच्याउने सम्बन्धमा

तत्काल सच्चाउनु पर्ने भयोन्त ह्याँ अबपर्वत सुबेदी (कुरा गर्ने) १४:२६, २० जनवरी २०१९ (युटिसी(UTC))

हुन्छ

सकेसम्म हुन्छ। ( 'भूपेन्द्र श्रेष्ठ `भूपेन´' १४:२८, २० जनवरी २०१९ (युटिसी(UTC)))

अन्तरमोहडा सम्पादक अधिकार प्रदान गर्ने प्रक्रिया

अन्तरमोहडा सम्पादक अधिकार प्रदान गर्ने प्रक्रियाबारे भइरहेको टिप्पणीमा सहभागी हुन् हार्दीक अनुरोध छ । धन्यवाद ! — तुल्सी भगत (योगदान | वार्ता) --MediaWiki message delivery (कुरा गर्ने) ०५:५०, २५ जनवरी २०१९ (युटिसी(UTC))

यहाँको इमेल ठेगाना सम्बन्धमा

पर्वत सुबेदी जी यहाँको भाषा प्रेम र नेपाली विकिपिडियामा योगदान प्रशंसनीय छ। तपाईँले थुप्रै उत्कृष्ट लेखहरू लेख्नुभएको छ। तर तपाईँको लेखनशैली तथा सम्पादनको तरिकालाई हेर्दा अङ्ग्रेजी भाषा प्रतिको घृणा प्रष्ट झल्किन्छ। हो म पनि मान्छु कि कुनै पनि भाषा बोल्दा वा लेख्दा शुद्ध बोल्नु वा लेख्नु पर्छ तर कतिपय यस्ता कुराहरू छन् जहाँ अङ्ग्रेजीको प्रयोगलाई नकार्न सकिन्न। जस्तै: तपाईँले आफ्नो परिचय सँगै दिनुभएको इमेल ठेगाना पर्वत सुबेदी @ यानडेक्स डटकम देवनागरीमा लेख्न उपयुक्त हुँदैन। किनकि यस ठेगानामा इमेल पठाउँदा तपाईँले कुनै पनि हालतमा इमेल पाउनुहुने छैन्; यो एक अनाधिकृत इमेल ठेगाना हो। तसर्थ यस इमेल ठेगानालाई अङ्ग्रेजी अक्षरहरूमैं लेख्न सही हुन्छ र यही अनुरूप सच्याउन आग्रह गर्छु। यही उदाहरण मार्फत आवश्यक र अपरिहार्य रहेको ठाउँमा अङ्ग्रेजी शब्व वा अक्षरको प्रयोग गर्न मेरो सुझाव छ। धन्यवाद!--Nirajan pant (कुरा गर्ने) १७:००, ११ फेब्रुअरी २०१९ (युटिसी(UTC))

यस चित्रको प्रतिलिपि अधिकारको बारेमा कुनै जानकारी उपलब्ध छैन। यदि प्रतिलिपि अधिकारको बारेमा चित्रमा कुनै सूचना नदिए यस चित्रलाई तुरुन्त मेटाइनेछ। धन्यवाद! — तुल्सी भगत (योगदान | वार्ता) १३:३६, १२ फेब्रुअरी २०१९ (युटिसी(UTC))

इमो

पर्वत सर तत्काल अहिले इमोमा आउन सक्नु हुन्छ । धन्यवाद ! ( 'भूपेन्द्र श्रेष्ठ `भूपेन´' १६:४४, १५ फेब्रुअरी २०१९ (युटिसी(UTC)))

छिटो निर्णय लिनु पर्ने भएकोले

अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:४३, ३ अप्रिल २०१९ (युटिसी(UTC))

छिटो निर्णय लिनु पर्ने भएकोले

अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:४९, ३ अप्रिल २०१९ (युटिसी(UTC))

छिटो निर्णय लिनु पर्ने भएकोले

अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:५१, ३ अप्रिल २०१९ (युटिसी(UTC))

तपाईंको लागि एक बार्नस्टार!

रोजेटा बार्नस्टार
विगत लामो समय देखि अनवरत रुपमा नेपाली विकिपिडियाका धेरै लेखहरू अनुवाद गर्दै आउनु भएकोमा तपाईंको कठोर परिश्रमको कदर स्वरुप तपाईंको पृष्ठमा यो अनुवादक बार्नस्टर प्रदान गरिएको छ, स्विकार्नुहोला ।  वार्ता  २०:३२, ४ मे २०१९ (युटिसी(UTC))

Wikicamp Nepal 2018/19

Hello पर्वत सुबेदी,
Sorry for writing in English.

We are glad, you are the part of WCN2018. So, you are WCNian. Congratulations! \o/

The Wikicamp Nepal team is currently discussing on the value and planning process of Wikicamp Nepal 2018/19, and is open until 31 May 2019. The goals are to (1) build a shared understanding of the value of Wikicamp Nepal to help guide camp planning and evaluation, and (2) gather broad community input on what new form(s) Wikicamp Nepal 2019 could take.

We'd like to hear from you on this multilingual survey form. Select your language and please send us your response!

If you have any question(s), feel free to contact: wikicampnepal[at]gmail.com or leave a message at: Talk:Wikicamp Nepal 2018. Kindly help us spread and translate this message!

Many thanks,
— Tulsi Bhagat (contribs | talk),
WCN2018 Organizing Team; Message sent using MediaWiki message delivery (कुरा गर्ने) ०४:४३, १७ मे २०१९ (युटिसी(UTC))

जानकारी

तपाईलाई नेपाली विकिपिडियामा अंग्रेजी भाषाको कुनै पनि प्रयोग हुन नहुने लाग्छ भने समुदायमा छलफल गरौ र समुदायको निर्णय अनुसार गरौला । Nirjal stha (कुरा गर्ने) १७:०१, २६ जुन २०१९ (युटिसी(UTC))