सञ्जयकुमार गौतम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(संजय कुमार गौतमबाट अनुप्रेषित)
सञ्जयकुमार गौतम
प्रतिनिधि सभा सदस्य
पद बहाली
२०७४ फागुन २०
पूर्वाधिकारीश्यामप्रसाद ढकाल
निर्वाचन क्षेत्रबर्दिया १
व्यक्तिगत विवरण
जन्म (1963-04-26) २६ अप्रिल १९६३ (उमेर ६०)
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली कांग्रेस

सञ्जयकुमार गौतम एक नेपाली राजनीतिज्ञ हुन्। उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा बर्दिया १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "सञ्जयकुमार गौतम", कान्तिपुर, अन्तिम पहुँच २०२३-०९-२६