सखारोभ पुरस्कार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विचारको स्वतन्त्रताका लागि सखारोभ पुरस्कार
सन् १९९० मा आयोजित पुरस्कार वितरण समारोह
स्थानस्ट्रासबर्ग
देशफ्रान्स
प्रस्तुतकर्तायुरोपेली संसद
पुरस्कार रकम€५०,०००[१]
प्रथम पुरस्कृत१९८८
अन्तिम पुरस्कृत२०१३
वर्तमान विजेतामलाला युसफजई
वेबसाइटआधिकारिक वेबसाइट

सखारोभ पुरस्कार राजनीतिक स्वतन्त्रता, प्रजातन्त्र, शिक्षा एवं चेतनाको प्रवर्द्धन तथा स्वतन्त्रताका लागि प्रदान गरिन्छ ।

२०१३[सम्पादन गर्नुहोस्]

यो वर्षको सखारोभ पुरस्कार पाकिस्तानकी १५ वर्षीया किशोरी मलाला युसफजई लाई प्रदान गरियो। उनले यो पुरस्कारसँगै यस वर्षमात्र करिब एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेकी छिन्। पाकिस्तानको आदिबासी तथा द्वन्द्वग्रस्त स्वात उपत्यकामा जन्मिएकी पस्तो परिवारकी युसुफजाईलाई महिला शिक्षाको वकालत गरेकोमा तालिबानले सन् २०१२ मा टाउकोमा गोली हान्दा पनि बाँच्न सफल भएकी थिइन्। उनलाई यो वर्ष 'भाइटल भोइसेज ग्लोवल लिडरसिप एवार्ड, इन्टरनेसनल पिस एवार्ड, क्लिन्टन ग्लोवल सिटिजन एवार्ड, इन्टरनेसनल इक्वालिटी एवार्ड, नेसनल युथ पिस पुरस्कारहरू पनि प्रदान गरिएको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Sakharov Prize for Freedom of Thought", European Parliament, अन्तिम पहुँच १० डिसेम्बर २०१३