समन्वित विश्व समय

नेपाली विकिपीडियाबाट

समन्वित विश्व समय वा यू.टी.सी. संसारको मानक समय क्षेत्र हो ।

इन्टरनेटमा समय धेरैजसो समन्वित विश्व समयको रुपमा दिइन्छ ।

सबै ल्याटिन लिपिले लेख्ने भाषामा समन्वित विश्व समयको एकमात्र छोटकरी भएको अन्तर्राष्ट्रीय दूर-समाचार सङ्घको चहना थियो । समन्वित विश्व समय अङ्ग्रेजीमा coordinated universal time भनिएकोले, अङ्ग्रेजी बोल्नेहरू CUT होस् भन्ने प्रस्ताव गरे । फ्रान्सेली भाषामा temps universel coordonné भनिएकोले, फ्रान्सेली बोल्नेहरू TUC होस् भन्ने प्रस्ताव गरे । तटस्थ हुनाले, अर्को छोटकरी प्रयोग गर्ने निर्णय गरेर UTC भयो ।

नेपाली समय समन्वित विश्व समयलाई + ५ घण्टा ४५ मिनट हुन्छ ।

व्यक्तिगत औजारहरू