समावेशी शिक्षा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

समावेशी/समाहित शिक्षा (Inclusive Education) समावेशी शिक्षा नेपालमा नयाँ अवधारणाहो। यो शिक्षा सबै बालवालिका लागि विभदरहित वातावरणमा बहु-सांस्कृतिक भिन्नतालाई सम्मान गर्दै आफ्नो समुदायमा शिक्षा प्राप्त गर्ने अधिकार लाई सुनिश्चित गर्ने शैक्षिक प्रकृया हो। समावेशी शिक्षा निम्न मान्यताहरूमा आधारित छ।

सबै बालबालिकाहरूले आफ्नै समुदयमा शिक्षा पाउने अधिकारलाई सुनिश्चित गर्दछ।

सबै बालबालिकाहरूले सिक्न सक्छन भन्ने स्विकार गर्दछ।

बालबालिकाहरूमा भएको ढल्के अक्षरविभिन्नता( लिंग, जात, जाति, भाषा, अपांगता आदि) लाई सम्मान गर्दछ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]



बाहिरी सूत्र[सम्पादन गर्नुहोस्]