सुभाष काक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुभाष काक (जन्म २६ मार्च १९४७) भारतीय-अमेरिकन प्रमुख कवि, दार्शनिक र वैज्ञानिक। उनको धेरै ग्रन्थ वेद, कला र इतिहासमा पनि प्रकाशित।[१] उनको जन्म श्रीनगर, कश्मीरमा र शिक्षा कश्मीर र दिल्लीमा भएको थियो।[२]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. हिन्दु समाचारपत्र साक्षात्कार
  2. http://statemagazine.org/subhash_kak वेब्याक मेसिन अभिलेखिकरण २०१५-०१-१८ मिति