सुश्री (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुश्री
निर्देशकशिबम अधिकारी[१]
छायाङ्कनरामेश्वर अधिकारी
वितरक
कम्पनी
आशिका फिल्म्स
प्रदर्शन मिति
अक्टोबर २०, २०१५
देशनेपाल
भाषानेपाली

सुश्री (चलचित्र) नेपाली कथानक चलचित्र हो ।[२] यस फिल्ममा आर्यन सिग्देल, आशिका तामाङ प्रमुख पात्रमा रहेका छन् । आशिका फिल्मको ब्यानरमा निमार्ण भयको सुश्री चलचित्रलाई आत्माराम थापाले निमाण गरेका छन् यो चलचित्र विसं २०७२ कातिक ३ गते देखि प्रदर्शन हुदैछ ।[३]

पात्रहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "सुश्री चलचित्र", रिल नेपाल  वेब्याक मेसिन अभिलेखिकरण २०१५-१०-१६ मिति
  2. "आर्यन र आशिकाको ‘सुश्री’ पनि दशैमा थपियो", अनलाइन खबर, अन्तिम पहुँच १२ सेप्टेम्बर २०१५ 
  3. "दशैँमा ‘सुश्री’ सँगै चार चलचित्र", कोरिबाती, अन्तिम पहुँच २ सेप्टेम्बर २०१५ [dead link]