स्वीडेनको सामाजिक-जनवादी मजदुर पार्टी
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
स्वीडेनको सामाजिक-जनवादी मजदुर पार्टी (Sveriges Socialdemokratiska Arbetarparti) स्वीडेनको एउटा सामाजिक-जनवादी राजनैतिक दल हो |दल सन् १८८९मा स्थापना गरिएको थियो |
मोना सलिन यो दलको अध्यक्ष हो |
दलले 'अक्टुएल्ट इ पोलिटिकेन' प्रकाशन गर्छ | स्वीडेनको सामाजिक-जनवादी युवा सङ्घ यो दलको युवा संगठन हो |
सन् २००६को संसदीय निर्वाचनमा यो दलले १९४२६२५ मतहरू (३४.९९% , १३० क्षेत्रहरू) पायो |
युरोपेली संसदमा यो दलको ५ सदस्य छन्।