हेमन्त थापा मगर
यस लेखलाई ज्ञानकोषमा समाहित गर्न मद्दतको लागि अन्य लेखहरूसँग विकिसूत्रहरू थप्न आवश्यक पर्दछ। (जुलाई २०१७) |
यस लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। |
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | हेमन्त थापा मगर | ||
जन्म मिति | १ जनवरी १९९५ | ||
खेल्ने स्थान(हरू) | सेन्टर मीडफिल्डर | ||
क्लब जानकारी | |||
वर्तमान टोली | सूदुर-पश्चिमाञ्चल फुटबल क्लब | ||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
२०१६ | सूदुर-पश्चिमाञ्चल फुटबल क्लब | (०) | |
अन्तर्राष्ट्रिय करियर | |||
२०१७- | नेपाल | २ | (०) |
२०१७- | नेपाल यु-२३ | ४ | (०) |
२०१५-२०१६ | नेपाल यु-२० | ५ | (०) |
२०१३-२०१४ | नेपाल यु-१६ | ९ | (२) |
*क्लब घरेलु लिग उपस्थिति र गोल |
हेमन्त थापा मगर(जन्म:६ जनवरी १९९८) एक नेपाली फुटबल खेलाडी हुन्।जुन आक्रमक मीडफिल्डरको भुमिका निर्वाह गर्ने गर्दछन्।नेपाली राष्ट्रिय फुटबल टिमका समेत सदस्य रहेका मगर हाल सुदूर-पश्चिमाञ्चल फुटबल टिमबाट क्लब फुटबल खेल्ने गर्दछन्।
क्लब जीवन
[सम्पादन गर्नुहोस्]अशोक बराल हाल सूदुर-पश्चिमाञ्चल फुटबल क्लबबाट क्लब फुटबल खेल्ने गर्दछन्।उनी मोफसलका प्रतियोगितामा यसै क्लबबाट सहभागीता जनाउने गर्दछ।
अन्तर्राष्ट्रिय जीवन
[सम्पादन गर्नुहोस्]नेपाल राष्ट्रिय फुटबल टिमका सदस्य थापाले २०१७ मा मुम्बईमा भएको भारत विरूद्वको मैत्रीपूर्ण खेलबाट नेपाली राष्ट्रिय टोलिमा डेब्यु गरेका थिए।
नेपाली अन्डर-१६ राष्ट्रिय टिममा हुदा उनी उक्त टोलिका कप्तान समेत रहेका थिए।यस्तै नेपालले २०१३ साफ यु-१६ च्याम्पियनसिप मा उपविजेता हुदा र २०१५ साफ यु-१९ च्याम्पियनसिप जित्दा उनको प्रदर्शनी उत्कृष्ट रहेको थियो।
हेमन्त थापा मगर२०१८ एएफसी अन्डर-२३ च्याम्पियनसिप छनोट चरणमा सहभागी नेपाली टोलीका सदस्य हुन्।
उपाधिहरू
[सम्पादन गर्नुहोस्]- २०१३ साफ यु-१६ च्याम्पियनसिप :- उपविजेता
- २०१५ साफ यु-१५ च्याम्पियनसिप :- विजेता