Category:नेपाल भाषाका साहित्यकारहरू
नेपाली विकिपीडियाबाट
नवराज सुब्बा लोकप्रिय कबि, गीतकार र निबन्धकार हुन | नया नेपालको धुकधुकि र सीमान्त़कृतहरुका आवाज उनका रचनामा सुनिन्छ | उनी गायक पनि हुन |
प्रकाशित कृतिहरु क. साहित्यिक १. जीवन मेरो शब्कोशमा (कबितासग्रह २०६३) २. मनको मझेरी (निवन्धसग्रह २०६४) ३. बिच बाटोमा ब्युझेर (कवितासग्रह २०६५)
ख. सङगीत १. देशको माया गीति अल्बम (२०६६)
ग. जनस्वास्थ्य सम्बन्धि १. जनस्वास्थ्य पाटा बाटा र अनुभुति २. जनस्वास्थ्यका सवालहरु
"नेपाल भाषाका साहित्यकारहरू" श्रेणीमा भएका लेखहरू
यो श्रेणीमा ५ पृष्ठहरु , कुल ५ मध्ये रहेका छन् ।