प्रयोगकर्ता:Lureypema

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नसम्कार सबैलाई !!


चिनारी

  • म युवराज लामा हुँ ।
  • मेरो लगावका विषय बौद्ध धर्म, महायान दर्शन अन्तर्गतका माध्यमिक , योगाचार र शुन्यवादका दर्शन र हिमाली संस्कृती हो ।
  • म मानवअधिकार, सुशासन र समावेशी संस्कृतीको बारे कुरा गर्न रुचाउछु ।
  • म अन्तर-धार्मिक संस्कृती बारे लेख्ने गर्छु ।
यो प्रयोगकर्ता विकी विमिन एडिटाथन २०१८ का सहभागी हुनुहुन्छ ।