चमेरा गुफा, पोखरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चमेरा गुफा
Chameri Gupha
नक्सामा चमेरा गुफाको स्थान
नक्सामा चमेरा गुफाको स्थान
स्थानपोखरा, नेपाल
निर्देशाङ्क२८°१६′०३″उ॰ ८३°५८′३३″पू॰ / २८.२६७५०°N ८३.९७५८३°E / 28.26750; 83.97583निर्देशाङ्कहरू: २८°१६′०३″उ॰ ८३°५८′३३″पू॰ / २८.२६७५०°N ८३.९७५८३°E / 28.26750; 83.97583
लम्बाइ१५० m
उचाइ भिन्नता१५ m
उचाइ९९० m
खोजी१९८३
प्रवेशद्वार(हरू)


चमेरो गुफा नेपालको पोखराको कास्की जिल्लामा रहेको एक गुफा हो। यो गुफा चमेराहरूको लागि परिचित छ। [१] [२] यो गुफा चुनढुङ्गाबाट बनेको छ। [३]

भूगोल[सम्पादन गर्नुहोस्]

गुफामा एउटा प्रवेश र एउटा निकास रहेको छ। निकासद्वार प्रवेशद्वार भन्दा साँघुरो रहेको छ। पाप नगर्नेले मात्र निकासद्वार पार गर्न सक्छ भन्ने जनविश्वास रहेको छ। गुफाको वरपर जङ्गल रहेको छ। यो गुफा यू आकारको छ र गुफा भित्र हिन्दू देवताहरूको मुर्ती कुदिएको छ। [४] जाडो महिनाहरूमा गुफामा १८ प्रजातिका चमेराहरू देखा पर्छन्। [५]

ग्यालेरी[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. Lonely Planet Nepal, १ जुलाई २०१८। 
  2. "Bat Cave Pokhara, Nepal Attractions", Lonely Planet, अन्तिम पहुँच १४ जुलाई २०२० 
  3. Pablo Hidalgo, "Pokhara, Nepal - September 12, 2017: Entrance Of Bat Cave", Dreamstime, अन्तिम पहुँच १४ जुलाई २०२०  वेब्याक मेसिन अभिलेखिकरण १४ जुलाई २०२० मिति
  4. Trodly, "Chamare Gufa (Bat cave)", Trodly.com, अन्तिम पहुँच १४ जुलाई २०२० 
  5. Bat Cave. In: Dave Reed, James McConnachie: The Rough Guide to Nepal. 2013, आइएसबिएन ९७८-१-४०९३-६०३४-६, page. 226f.