नेपाल पुनर्बीमा कम्पनी लिमिटेड
नेपाल पुनर्बीमा कम्पनी (नेपाल रे) नेपालको पहिलो पुनर्बीमा कम्पनी हो [१] थियो जसको उद्देश्य दंगा, तोडफोड वा आतङ्कवाद र घातक क्षति (आरएसटीएमडी) जस्ता परिस्थितिबाट हुने क्षतिहरू जोखिम बहन गर्छ ।।[२]
संरचना[सम्पादन गर्नुहोस्]
नेपाल पुनर्बीमाको हालको चुक्ता पूँजी रू ११.६५ अर्ब छ। निम्न तालिकाले पूँजी संरचनामा सम्बन्धित शेयरधनीहरूको सेयर लगतको प्रतिशत देखाउँछः [३]
शेयरधनी | स्वामित्व (%) | |
---|---|---|
1 | नेपाल सरकार | 44.039051 |
2 | संस्थागत लगानीकर्ता | 39.97 |
3 | सर्वसाधारण | 16 |
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "Nepal: First reinsurance company commences operations", www.asiainsurancereview.com।
- ↑ "Nepal Reinsurance Profile", Icranepal.com।
- ↑ "Ownership structure | About Us", NepalStock.com, अन्तिम पहुँच २०२२-११-२५।