पारासिटामोल विषाक्तता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पारासिटामोल विषाक्तता, जसलाई एसिटामिनोफेन विषाक्तता पनि भनिन्छ, पारासिटामोल (एसिटामिनोफेन) औषधिको अत्यधिक मात्रामा प्रयोगको कारणले हुन्छ। [१] धेरैजसो मानिसहरूमा ओभरडोज पछि पहिलो २४ घण्टामा कम वा सामान्य लक्षणहरू हुन्छन्। यी लक्षणहरूमा थकान महसुस हुनु, पेट दुख्नु वा वाकवाकी लाग्नु समावेश छ। यो सामान्यतया केही दिनको लागि लक्षणहरूको अनुपस्थिति पछि देखिन्छन, त्यसपछि पहेंलो छाला, रगत नजम्ने समस्या, र कलेजो काम नगर्ने सामस्या, मानसिक असन्तुलन उत्पन्न हुन्छ। थप जटिलताहरूमा मृगौला फेल, प्यान्क्रियाटाइटिस, सुगर कम हुने , र ल्याक्टिक एसिडोसिस ईत्यादि हुन सक्छ। यदि मृत्यु भएन भने, मानिसहरू एक-दुई हप्तामा पूर्ण रूपमा निको हुन्छन्। [२] [३] तर उपचार बिना, विषाक्तताबाट मृत्यु भएमा 4 देखि 18 दिन पछि हुन्छ। [४][५]

  1. Practical Toxicology: Evaluation, Prediction, and Risk, Third Edition, २०१७, पृ: ३३०, अन्तिम पहुँच ५ जुलाई २०१७ 
  2. Proudfoot, A. T.; Wright, N. (५ सेप्टेम्बर १९७०), "Acute Paracetamol Poisoning", BMJ 3 (5722): 557–558, डिओआई:10.1136/bmj.3.5722.557, पिएमआइडी 5311516, पिएमसी 1701561 
  3. Ferner, R. E.; Dear, J. W.; Bateman, D. N. (१९ अप्रिल २०११), "Management of paracetamol poisoning", BMJ 342 (apr19 2): d2218, डिओआई:10.1136/bmj.d2218, पिएमआइडी 21508044 
  4. Chun L.J., Tong M.J., Busuttil R.W., Hiatt J.R. Acetaminophen hepatotoxicity and acute liver failure. J Clin Gastroenterol. 2009;43:342–349.
  5. "Paracetamol Poisoning: What Medical Professionals Need to Know to Save Lives", Dr Chaitanya Joshi: Stay healthy tips- chaitanya.com.np- Talk with your Dr Heart 💓 डा चैतन्य जोशी (अङ्ग्रेजीमा), २०२३-०६-२१, अन्तिम पहुँच २०२३-०६-२२