विकिपिडिया:नेपाली भेष-भूषा
नेपालमा परम्परागत रूपले लगाईने पोशाक तथा गहनाहरू सम्बन्धि लेखहरू तयार गर्ने उद्देश्यले यो आयोजना स्थापना गरिएको हो । यस परियोजनामा समावेश गरिएका शिर्षकहरूमा लेखहरू लेख्ने सबैलाई स्वागत छ ।
उद्देश्यहरू[सम्पादन गर्नुहोस्]
- नेपालमा लगाईने परम्परागत पोशाक तथा गहनाहरू सम्बन्धि लेखहरू लेख्ने ।
- यस विषय संग सम्बन्धित लेखहरूलाई परिमार्जित गर्दै लैजाने ।
- आवश्यकता अनुसार शिर्षकहरू थप्दै लैजाने ।
छानिएका शिर्षकहरू[सम्पादन गर्नुहोस्]
हाल निम्न लिखित शिर्षकहरूमा काम गर्ने उद्देश्यहरू सहित यो आयोजना संचालन गरिएको छ । आवश्यकता अनुसार शिर्षकहरू थप्न सबैलाई स्वागत छ ।
पोशाक[सम्पादन गर्नुहोस्]
- दौरा सुरूवाल नेपाली पोसाक
- ढाका टोपी
- भक्तपुरे टोपी भादगाउँले टोपी
- चौबन्दी चोलो
- फरिया
- गुन्यू
- हाकु पटासी
- बख्खु
- दोचा
- घलेकी
- भाङग्रा
- कछाड
- पछ्यौरा
- च्यादर
- मुजेत्रो
गहना[सम्पादन गर्नुहोस्]
- नौगेडी
- शिरफूल
- शिरबिन्दू
- तिलहरी (शौभाग्य)
- ढुंग्री
- बुलाँकी
- सिलमुन्द्री
- मंगलसूत्र
- बाला
- चुरा
- झुम्का
- पोते
- नत्थी
- औंठी
समाचार[सम्पादन गर्नुहोस्]
मिती १८ जुलाई २००७मा आयोजना सुरूवात।