सचेतक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राजनीतिक दलमा सचेतक भनेको त्यो पार्टीमा अनुशासन कायम राख्न जिम्मेवार व्यक्ति हो।

यो नेता सामान्यतया पार्टीका सांसदहरू मध्येबाट चयन गरिन्छ। राजनीतिक दलले संसदीय दलकोलाई ह्विप जारी गर्न अधिकार दिन सक्छ। यस्तो अवस्थामा यो ह्विप उल्लंघन गर्ने सांसदलाई सभाको सदस्यताबाट अयोग्य ठहराउन सकिन्छ।