सुशील क्षेत्री
सुशील क्षेत्री | |
---|---|
जन्म | Sushil Raj Chettri May 15th, 1973 age (50) काठमाडौँ |
पेशा | अभिनेता |
कार्यकाल | १९९८-हालसम्म |
सन्तान | १ |
सुशील क्षेत्री नेपालका एक चर्चित अभिनेता हुन् । उनले चलचित्र आगोबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् ।उनले १०० भन्दा बढी नेपाली र करिब ११ भोजपुरी चलचित्रमा अभिनेताको भुमिका निभाई सकेका छन् ।[१] उनले २०–२५ वटा चलचित्रमा हिरोको पछाडि गु्रप डान्स गरेका छन् ।
सुरुवाती जीवन[सम्पादन गर्नुहोस्]
व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]
चलचित्र[सम्पादन गर्नुहोस्]
- आगो
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "सुशील क्षेत्री", साप्ताहिक। वेब्याक मेसिन अभिलेखिकरण २०१६-११-१८ मिति