सोरेङ जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सोरेङ जिल्ला
नक्सा
सोरेङ जिल्ला
सिक्किममा स्थान
निर्देशाङ्क: २७°१२′०″उ॰ ८८°१२′०″पू॰ / २७.२००००°N ८८.२००००°E / 27.20000; 88.20000निर्देशाङ्कहरू: २७°१२′०″उ॰ ८८°१२′०″पू॰ / २७.२००००°N ८८.२००००°E / 27.20000; 88.20000
देश भारत
राज्य सिक्किम
राजधानीसोरेङ
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)

सोरेङ जिल्ला भारतको सिक्किम राज्यको सोरेङबाट प्रशासित जिल्ला हो। सोरेङ जिल्ला आधिकारिक रूपमा पश्चिम सिक्किम (अहिले ग्यालसिङ जिल्ला) बाट डिसेम्बर २०२१ मा सिर्जना गरिएको थियो। यसको पश्चिममा नेपाल, उत्तरमा ग्याल्सिङ जिल्ला, पूर्वमा नाम्ची जिल्ला र दक्षिणमा पश्चिम बङ्गालको दार्जिलिङ जिल्लाको सिमाना जोडिएको छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Sikkim forms Soreng and Pakyong districts, total number rises to six", www.telegraphindia.com, अन्तिम पहुँच २०२२-०६-२१